फागुन ११ गते बिराटनगर

बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
फागुन ११ गते बिराटनगर

बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

ब्यूटि कन्टेन्टसको नाममा ठगी घन्दा मौलाउदै

२०७३, ११ फाल्गुन बुधबार ०२:०८

फागुन ११, बिराटनगर | बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर सकिएको ब्यूटि कन्टेन्टस् मिस कोशी नेपाल को पहिलो ताज लगाउनकालागी प्रतियोगी ले १० लाख रुपैया आयोजकलाई बुझाएको रहस्य खुलेको हो ।

बिराटनगरमा एक महिना अघि देखि जय मिडिया इन्टरटेनमेन्ट ले  मिस कोशीको प्रतीस्प्रधा गराइ , बिजेता हुन   पहिलो ताजका लागी लागी प्रत्येक प्रतिस्प्रधि हरुलाई फोन बाट र फेसबुक बाट ४ लाख देखि १० लाख सम्म मागेको कल रेकर्ड बाहिरीएपछि आयोजक बिवादमा तानिएको छ ।

३ बर्ष देखि बिराटनगरमा जय मिडिया इन्टरटेनमेन्ट ले मिस कोशीको आयोजना गर्दै आएको थियो । यसबर्षको मिस कोशीमा २६ जना सुन्दरी हरुले प्रतिस्प्रधा गरेका थिए । पुर्वको बिभिन्न जिल्ला र काठमाण्डौ बाट समेत मिस कोशीमा सहभागीहुन सुन्दरी हरुको उपस्थीती रहेको   थियो । तर फाइनलमा पुग्दा पहिलो र दोश्रो हुनका लागी आयोजकले पैसा मागेको प्रतिस्प्रधि हरुको भनाइ छ ।

काठमाण्डौ बाट मिस कोशीका लागी भाग लिन बिरानगर आइपुगेकी रिया चन्दका अनुसार आयोजकका अबिदिप बुढाथोकिले फोन बाट रकम मागेको बताइन् । यता आयोजकले होस्टल र कस्टमको खर्च भनेर २५ हजार आफु संग लिएको समेत बताइन ।  उनि बिराटनगरको होस्टलको रकम आयोजकलो तिर्ने सर्तमा होस्टल बसेको भएपनी रकम नतिरी दिँदा अफुलाई समस्या परेको र उनी घर फर्किन नपाएको बताइन।
आफुहरुले १० लाख दिन नसक्दा आफुहरु बिजेटाको ताज पहिरीन नसकेको सहभागीहरुको बताउँछन् । एक लाख पुरस्कार बिजेताले पाउने भनिएपनी बिभिन्न बाहनामा आयोजक ले सहभागी हरुबाट रकम असुुलेको सहभागी चन्दको भनाइ छ । कार्यक्रम को फाइनल नजिकिदै जाँदा मिस कोशीका सहभागी हरुलाई १ हजार दरका १० वटा टिकट बिक्री गर्न आयोजकले दबाव दिएको र टिकट बेच्न नसक्दा आफुहरुले आफ्नै पैसा आयोजकलाई बुझउनु परेको समेत गुनासो गरे । उनीहरुले आफुहरुलाई बिभिन्न बाहना बनाएर जय मिडिया इन्टरटेन्मेन्ट प्रालीले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरंगमा समेत उजूरी परेको छ । जिल्ला प्रशासन कार्यालय मोरंगले सत्य तथ्य छानबिन गरी कारकाहि गर्न जिल्ला प्रहरी कार्यालय मोरंगलाई निर्देशन दिएको छ ।

यता जय मिडियाको तर्फ बाट भने आफु हरु बाट यस्तो कार्य नभएको जय मिडिया का सिइओ जय रोय ले बताएका छन् । हारेका प्रतियोगीले आफुहरुलाई बद्नाम गर्न खोजेको भन्दै आफ्ना मातहतका कुनै कर्मचारीले रकम मागेको प्रमाणित भए कारबाहि गर्ने समेत बताए । सिजन ३ मिस कोशी २०७३ को ताज इटहरी कि सुजना खड्काले पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा