फागुन ११ । डडेल्धुरा । डडेल्धुरामा जारी नमूना युवा ब्यबस्थापीका संसद् कार्यक्रममा बुधबार यूवा मन्त्रीमण्डल गठन गरीएको छ । यूवा गृहमन्त्रीमा साझा सवाल डडेल्धुरा सम्पादक ललित बोहरा चयन भएका छ भने अन्य मन्त्रालय पनी बिभाजन गरीएको छ । यूवा सांसदहरुले प्रस्ताव गरेको यूवाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ११ । डडेल्धुरा । डडेल्धुरामा जारी नमूना युवा ब्यबस्थापीका संसद् कार्यक्रममा बुधबार यूवा मन्त्रीमण्डल गठन गरीएको छ । यूवा गृहमन्त्रीमा साझा सवाल डडेल्धुरा सम्पादक ललित बोहरा चयन भएका छ भने अन्य मन्त्रालय पनी बिभाजन गरीएको छ । यूवा सांसदहरुले प्रस्ताव गरेको यूवाह"/>
2026-09-19 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा जारी नमूना युवा ब्यबस्थापीका संसद्मा मन्त्रीमण्डल गठन ,, यूवा गृहमन्त्रीमा साझाँ सवालकर्

फागुन ११ । डडेल्धुरा । डडेल्धुरामा जारी नमूना युवा ब्यबस्थापीका संसद् कार्यक्रममा बुधबार यूवा मन्त्रीमण्डल गठन गरीएको छ । यूवा गृहमन्त्रीमा साझा सवाल डडेल्धुरा सम्पादक ललित बोहरा चयन भएका छ भने अन्य मन्त्रालय पनी बिभाजन गरीएको छ । यूवा सांसदहरुले प्रस्ताव गरेको यूवाहरुको सावाललाई सम्बन्धीत मन्त्रीले प्रश्नको जवाफ दिने कार्यक्रम रहेको जनाएको छ ।  संसदीय प्रक्रिया अनुसार अभ्यास भईरहेको कार्यक्रममा यूवा प्रधानमन्त्री र मन्त्रीहरुले संसदीय ब्यबस्था बमोजीम सभामुखद्धारा सपथ गराईएको छ ।  यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार ३ दिन सम्म चल्ने नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रममा मगंलबार नमुना प्रधानमन्त्री र सभामुख, उप–सभामुख निर्वाचन प्रक्रियाबाट निर्वाचित थियो । यूवाहरुका लागि आवश्यक नीति निर्माण प्रक्रिया, स्थानीय निकाय तथा तहमा सहभागिता, क्षमता अभिबृद्धी गर्ने, नियम कानुन बनाउने नितीगत तह र प्रक्रियासंग अभ्यस्त गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल यूवा संस्था सञ्जाल (आयोन) का  महा–सचिव भरत बडायर जोशीले जानकारी दिए ।

    साथै कार्यक्रममा यूवाहरुका सवालहरुलाई कसरी संसदीय प्रक्रियामार्फत अगाडि ल्याईन्छ र ऐन कानुन वा नियमहरु कसरी ब्यबस्थापीका संसदबाट बनाईन्छ वा संशोधन गरिन्छ भन्ने प्रक्रियासंग यूवाहरुलाई नै परिचित गराउने जोड दिईरहेका छन् । मंगलबार देखि सुरु भएको कार्यक्रममा राजनीतीक दलका भातृ संगठनहरुका यूवाहरु, सामाजीक क्लब, पत्रकार यूवाहरु लगायतका क्षेत्रबाट करिब ७० यूवा नमुना संसदहरु सहभागीता रहेको आयोजकले जनाएको छ । प्रदेश नं.७ को डडेल्धुरा जिल्लामा मात्रै हुने कार्यक्रममा उठेका यूवाका सवाल तथा समस्याहरु सासंदहरु मार्फत केन्द्र सम्म पु¥याउने आयोेजकले जनाएको छ । साथै नमूना संसद कार्यक्रमको समापनको दिन यूवाहरुका समस्या र सवालहरुको एक घोषणा पत्र पनी जारी गरीने आयोनका उपाध्यक्ष अनिल सिम्खडाले बताए । कार्यक्रमको बिहीबार दिन कार्यक्रममा सासंदहरु एनपी साँउद र ज्ञानु गैरे लगायतका नेताहरुको उपस्थीति रहने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता