फागुन १४, अछाम । त्रिभुवन विश्वविध्यालय काठमाण्डौँबाट नेपाल विद्यार्थि सँघको तर्फबाट स्वीयु निर्वाचनमा गणेश ठकुल्ला अध्यक्षमा उम्मेद्धार बन्ने भएका छन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १४, अछाम । त्रिभुवन विश्वविध्यालय काठमाण्डौँबाट नेपाल विद्यार्थि सँघको तर्फबाट स्वीयु निर्वाचनमा गणेश ठकुल्ला अध्यक्षमा उम्मेद्धार बन्ने भएका छन । 
१४ माघ २०८२, मंगलवार
अछाम - ACM

त्रिभुवन विश्वविधालयमा नेविसंघबाट स्ववियुमा ठुकल्लाको उम्मेदवारी घोषणा

१४ फाल्गुन २०७३, शनिबार ०६:०७

फागुन १४, अछाम । त्रिभुवन विश्वविध्यालय काठमाण्डौँबाट नेपाल विद्यार्थि सँघको तर्फबाट स्वीयु निर्वाचनमा गणेश ठकुल्ला अध्यक्षमा उम्मेद्धार बन्ने भएका छन । 

अछाम जिल्ला घर भएका ठकुल्ला विगत लामो समय देखि नेपाली काग्रेसको तर्फबाट लामो समय देखि विद्यार्थि राजनितिकमा क्रियाशिल रहेका छन ।

अबको विध्यार्थी आन्दोलन टायर बाल्ने, चक्काजाम गर्ने, टोडफोड गर्ने नभई शैक्षिक बहस, शैक्षिक रूपान्तरण, अस्त व्यस्त शिक्षा प्रणालीलाई व्यवस्थित बनाउनका लागि आफनो उम्मेद्धारि रहेका बताउनु भयो ।

आगामि दिनमा त्रिभूवन विश्व विध्यालयका विध्यार्थीलाई अन्तराष्ट्रिय समुदामा प्रतिस्प्रधी बनाउनका लागि आफनो जहिले पनि हर कदम जारी रहने उहाँको भनाई छ । 

एक दशकको लामो राजनितीक यात्रामा नेपाली काङ्ग्रेसका हरेक क्रियाकलापमा सक्रिय सहभागिता जनाएक ठकुल्ला सानै उमेर देखी नेपाली काङ्ग्रेसमा झुकाव राख्ने ब्यक्तित्व हुन ।

शिक्षा प्रणालीलाई व्यबस्थित र आमूल परिवर्तनका लागि  नेविसंघ बाट आफु अध्क्षयको उम्मेद्धार बनेको समेत उहाँले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर