२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैले ‘बच्ची’ भनेपछि रीयाले यस्तो निर्णय लिइन्

१४ फाल्गुन २०७३, शनिबार १७:१५

‘क्यूट’ यूवतीलाई कसैले यो शब्दले बोलाउँदा के होला ? पक्कै पनि खुशी हुनुपर्ने हो । तर, बलिउडकी एक नायिकाको हकमा भने यहि शब्द भारी पर्यो । बलिउडमा पाइला चाल्दै गरेकी नायिका रीया चक्रवर्तीले केहि दिन अगाडि निकै हट फोटोसुट गरिन् ।


उनले केहि दिन अगाडि निकै कामुक फोटोसुट गरिन् र आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरिन् । उनले फोटो पोष्ट गरेपछि यसले निकै सकारात्मक प्रतिक्रिया पायो । भारतीय मिडियामा पनि उनको हट फोटोले चर्चा पायो ।

रीया मानिसहरुले दिएको प्रतिक्रियाबाट खुशी छिन् । उनले भनिन्–‘सबैले बच्ची बच्ची भनेको सुन्दा म दिक्क भएको थिए । यो फोटोसुट पछि मानिसले मलाई बच्ची भन्न छाडेका छन् । म निकै खुशी छु ।’ 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे