By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    22 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: उपराष्ट्रपति पुन बुर्तिबाङ आउने कार्यक्रम सारिरीक अस्वस्थताका कारण स्थगित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > उपराष्ट्रपति पुन बुर्तिबाङ आउने कार्यक्रम सारिरीक अस्वस्थताका कारण स्थगित
बाग्लुङ्ग - BGLराजनीति

उपराष्ट्रपति पुन बुर्तिबाङ आउने कार्यक्रम सारिरीक अस्वस्थताका कारण स्थगित

साझासवाल
Last updated: February 26, 2017 3:50 am
साझासवाल
4 Min Read
Share

कृष्ण कँडेल | फागुन १५,बागलुङ | मगर सेवा समाज बुर्तिबाङको आयोजनामा आज उद्घाटन हुने मगर दिवश विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहयागि हुने कार्यक्रम उहाँको अस्वस्थताका कारण अन्तिम समयमा आएर स्थगित भएको छ । 

उपराष्ट्रपति पुनलाई झाडा पखला लागेको र ज्वरो समेत बढेर शारिरीक अबस्था कमजोर भएपछि उहाँको नागरिक अभिनन्दन र मगर दिवश विशेष कार्यक्रम उद्घाटन उपराष्ट्रपति ज्युबाट हुन नसक्ने अबस्था सिर्जना भएको मगर सेवा समाजका अध्यक्ष थमप्रकाश पुनले जानकारी दिनुभयो । 

उपराष्ट्रपति अस्वस्थ भएपछि कार्यक्रमको उद्घाटन नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता तथा पुर्वरक्षामन्त्री रामबहादुर थापा बादलले गर्नुहुने आयोजकले जनाएको छ । आज हुने कार्यक्रममा उपराष्ट्रपति पुनको लिखित शन्देश उहाँका स्वकिय सचिव शुकबहादुर रोकाले कार्यक्रममा प्रश्तुत गर्ने उहाँको भनाई छ । 

विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा आज उद्घाटन गरि भोलीसम्म चल्ने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति पुनको नागरिक अभिनन्दन कार्यक्रमको आयोजक र नागरिक स्तरका स्थानिय संघ संस्थाले समेत भब्य तयारी गरेका थिए । 

बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, अञ्चल प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी प्रमुख लगात जिल्लाका सुरक्षा प्रमुखहरु हिजै बुर्तिबाङ आईसकेका छन् । मगर दिवशको भब्य तयारी भएको र उपराष्ट्रपति पुनको नागरिक अभिनन्दन बाहेक पुर्व निर्धारित सवै कार्यक्रम हुने अध्यक्ष थमप्रकाश पुनले जानकारी दिनुभएको छ । 

उहाँले कार्यक्रमका लागि तयारी गरेका सम्पुर्ण संघ संस्था लगायत सबैलाई पुर्वनिर्धारित कार्यक्रम अनुसार नै सहभागी हुन उहाँले अपिल गर्नुभएको छ । 

मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा हुने कार्यक्रममा प्रश्तुत गर्नका लागि मगर संस्कृतिमा आधारित विभिन्न झाँकीको तयारी गरिएको छ । निसीको भल्कोटबाट झाँक्रि नाच, तमान र भिमगिठेबाट पञ्चोबाजा, अधिकारीचौरबाट कौडानाच तथा भिमगिठेबाट मारुनी नाच ल्याईने उपाध्यक्ष सेरमान घर्तीले जानकारी दिनुभयो ।

गणतन्त्र नेपालका उपराष्ट्रपति पुनलाई नागरिक अभिनन्दन गरिने भएपछि पश्चिम बागलुङमा रहेका राज्य स्तरका कार्यालय, विभिन्न गैरसरकारी संघ संस्था र आम नागरिक स्तरका संस्था र सवै नागरिकमा उत्साह बढेको थियो । 

कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादल, समाजसास्त्री तथा जनजाति आन्दोलनका अगुवा डाक्टर ओम गुरुङ, बरिष्ठ पत्रकार भवानी बराल, बागलुङका पुर्व जिविस सभापती लिलबहादुर थापा, राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता खेलाडी लगायत विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने छ । 

कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्वबाट मगरको पहिचान, संस्कृति, मगर दिवशको महत्व लगायतका विषयमा सम्बोधन हुने आयोजकले जनाएको छ । सो अवसरमा चार्चित कलाकारहरु, कुमार पुन, राजु परियार, तिर्सना घर्ती, जुना श्रीस, निर आले लगायतले सांगितिक, सांस्कृतिक प्रश्तुति दिनेछन् । 

कार्यक्रमको अवसरमा हिजो सम्पन्न ताराखेल प्रतियोगितामा मगर समाज तमान प्रथम र खुङ्खानीको नर्जाखानी समुह द्वितिय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले ४० हजार र द्वितिय हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।  

कार्यक्रमका प्रमुख अतिथि माओवादी नेता बादल दिउसो १२ बजे हेलिकप्टर मार्फत बुर्तिबाङ आउने कार्यक्रम छ । दिउसो १ बजे कार्यक्रमको बुर्तिबाङ बसपार्कमा उद्घाटन गरिने छ । उहाँको मगर दिवशको कार्यक्रम सहित पार्टिका अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रले जनाएको छ ।

मगर दिवश उद्घाटन कार्यक्रमको अफिसियल मिडिया रेडियो बुर्तिबाङले प्रत्यक्ष प्रसारण गर्ने छ । 

आज हुने कार्यक्रमको बारेमा अहिले विहान ८ बजेपछि रेडियो बुर्तिबाङबाट प्रसारण हुने कार्यक्रम सुभविहानीको स्तम्भ जनसरोकारमा मगर समाज सेवा केन्द्र बुर्तिबाङ अध्यक्ष थम प्रकाश पुनसँग प्रत्यक्ष कुराकानी गर्नेछौँ ।   

Share This Article
Facebook Email Copy Link Print
Previous Article पट्मारामा बौलाहा कुकुरको बिगबिगि, स्थानिय त्रसित
Next Article विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमानको बिजोग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीतिललितपुर - LLT

माओवादी केन्द्र र परिवार दलको उम्मेदवार तय

57 years ago
कास्की - KSKराजनीति

पोखरा मत अपडेट : धनराज आचार्य र कृष्ण थापाबीच ३,४४१ को मतान्तर

57 years ago
पश्चिमी रुकुम - RKMराजनीति

रुकुममा एकसय चारवटा मतदान केन्द्र

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्दैनः अध्यक्ष ओली

9 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?