फागुन १५, नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपरासीले जिल्ला सदस्य ठाकुरप्रसाद पनेरुलाई पार्टिको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १५, नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपरासीले जिल्ला सदस्य ठाकुरप्रसाद पनेरुलाई पार्टिको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।<"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कम्युनिष्ट पार्टीद्वारा भ्रष्टचार गर्ने आफ्नै कार्यकर्तालाई कार्वाही

१६ फाल्गुन २०७३, सोमबार ०७:५२

फागुन १५, नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपरासीले जिल्ला सदस्य ठाकुरप्रसाद पनेरुलाई पार्टिको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

जिल्ला सेक्रेटरी जुझारुद्धारा हस्ताक्षरीत एक विज्ञप्ती सार्वजनिक गर्दै कारबाही गरेको जानकारी गराएको हो ।

विज्ञप्तीमा पार्टीको हवला दिदैं आफूलाई १ नं. क्षेत्रको सेक्रेटरी तथा जिल्ला सचिवालय सदस्य बताउँदै मनोमानी ढंगले आर्थिक उठाउने, धाकधम्की देखाउने एवं पार्टी हित विपरित गतिविधि गर्दै हिडेका तत्कालिन पार्टी जिल्ला सदस्यको जिम्मेवारीमा रहेका ठाकुरप्रसाद पनेरुलाई जिल्ला पार्टीले पटकपटक सच्चिन निर्देशन दिएको तर निजले आफ्नो कार्यशैलीलाई सुधार नगरी उहि तरिकाकै निरन्तरता दिएकोले पार्टीले उक्त व्यक्तिलाई पार्टी सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गराईएको जानकारी गराईएको छ ।

साथै जारी विज्ञप्तीमार्फत भगौडा र अवसरवादीहरुको भ्रममा नपरी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न अविचलित रुपमा लाग्न सबैलाई अपिल समेत गरिएको छ । शिव डुम्रेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर