प्रज्वल पाैडेल । फागुन १६, रामेछाप । रामेछापमा साेमबारकाे भुकम्प जादाँ एक जनाकाे मृत्यु भएकाे छ । रामेछापकाे सुनारपानि केन्द्र विन्दु भएर ९ बजेर २२ मिनेट जाँदा भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । फागुन १६, रामेछाप । रामेछापमा साेमबारकाे भुकम्प जादाँ एक जनाकाे मृत्यु भएकाे छ । रामेछापकाे सुनारपानि केन्द्र विन्दु भएर ९ बजेर २२ मिनेट जाँदा भ"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रामेछापमा भुकम्प जादाँ एक जनाकाे मृत्युु

२०७३, १६ फाल्गुन सोमबार ११:२३

प्रज्वल पाैडेल । फागुन १६, रामेछाप । रामेछापमा साेमबारकाे भुकम्प जादाँ एक जनाकाे मृत्यु भएकाे छ । रामेछापकाे सुनारपानि केन्द्र विन्दु भएर ९ बजेर २२ मिनेट जाँदा भाग्ने क्रममा गेलु गाविस वडा नं ६ काउँलेका ज्ञानकुमार तामाङकाे मृत्यु भएकाे हाे । घरकाे अागँनकाे पर्खालबाट चिप्लिएर कान्लामुनि खस्दा तामाङकाे मृत्यु भएकाे गेलुका पूर्व गाविस अध्यक्ष कृष्णहरि अधिकारीले जानकारी दिनुभयाे  ।उनी केही दिन देखि बिरामी भएकाे बताइएकाे छ ।

साेहि समयमा सदरमुकाम मन्थलीमा भुकम्प अाएपछि भाग्नेक्रममा जिल्ला हुलाक कार्यालय रामेछापका सुब्बा कमल कटुवालको छोरा शाहिल कटुवालको गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । लगतै बिहान १०:०६ मा दोश्रो भूकम्प (४.७ रेक्टरको) रामेछापलाई नै केन्द्रबिन्दु बनाई गएको थियाे ।

भूकम्पका दुई कम्पन पछि पनि अरु दुईवटा साना कम्पन गएका छन् । त्यसपछि पनि पटक पटक कम्पन हुन थालेपछि अझ ठुलाे भुकम्प अाउने त्रासले सर्वसाधारणहरू बाहिर बसेका छन् । भुकम्पले रामेछापका अन्य स्थानमा समेत केही घरहरू भत्किएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा