कृष्ण कँडेल/फागुन १६, बागलुङ । नेपाली काँग्रश क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर–३ को आयोजनामा जनसम्पर्क समिति जापानका अध्यक्ष सँग भेटघाट तथा स्वागत कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन १६, बागलुङ । नेपाली काँग्रश क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर–३ को आयोजनामा जनसम्पर्क समिति जापानका अध्यक्ष सँग भेटघाट तथा स्वागत कार्य"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनसम्पर्क समिति जापानका अध्यक्ष कँडेललाई बुर्तिबाङमा स्वागत

१६ फाल्गुन २०७३, सोमबार १५:४२


कृष्ण कँडेल/फागुन १६, बागलुङ । नेपाली काँग्रश क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर–३ को आयोजनामा जनसम्पर्क समिति जापानका अध्यक्ष सँग भेटघाट तथा स्वागत कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ । 

कार्यक्रममा जनसम्पर्क समिति जापनका अध्यक्ष डन्नपानी कँडेललाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै कँडेलले आफुहरु रोजगारीको शिलशिलामा परदेशमा भएपनि सँधै नेपालको प्रगति र विकाशको सपना देख्ने गरेको बताउनुभयो । 

उहाँले मुलुकको समृद्धिका लागि जापनमा रहेका सम्पुर्ण नेपालीहरुले सँधै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली काँग्रशक बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ का सभापती द्रोणकुमार कुँवरले नेपाली काँग्रेश स्थानिय निर्वाचनका लागि जुटेको भन्दै लोकतान्त्रिक अभ्यास र समृद्ध मुलुक निर्माणको अभियानमा परदेशी नेपालीको सिप र अनुभव पनि आश्यक रहेको बताउनुभयो । 

अझ विकासमा तिब्र प्रगति गरिरहेको जापानमा रहेका नेपालीसँग मुलुक समृद्धिका राम्रो अनुभब रहेको भन्दै त्यसको सदुपयोगका लागि पार्टि प्रतिबद्ध रहेको बताउनुभयो । क्षेत्रीय सभापती कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन क्षेत्रीय सदस्य जीवन भट्टचन र स्वागत अर्का क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर