फागुन १६, अछाम । नेपाल निजामति कर्मचारी यूनियन संघ अछामको अध्यक्षमा जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगाना निर्वाचित हुनु भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १६, अछाम । नेपाल निजामति कर्मचारी यूनियन संघ अछामको अध्यक्षमा जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगाना निर्वाचित हुनु भएको"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

निजामति कर्मचारी यूनियन संघ अछामको अध्यक्षमा ढुंगाना

१६ फाल्गुन २०७३, सोमबार १५:५७


फागुन १६, अछाम । नेपाल निजामति कर्मचारी यूनियन संघ अछामको अध्यक्षमा जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगाना निर्वाचित हुनु भएको छ । 

आइतबार मंगलसेनमा सम्पन्न सातौँ जिल्ला अबिधेशनबाट उहाँलाई अध्यक्षमा निर्वाचित गरेको थियो । हिजो सम्पन्न अधिबेशनले उपाध्यक्षमा धर्म साँउद, भावना शर्मा, गोबिन्द देबकोटालाई चयन गरेको छ भने सिचवमा गोविन्द गिरी निर्वाचित हुनु भएको छ । 

यसैगरी अधिबेशनबाट सहसचिवमा सिद्धराज ओझा, कोषाध्यक्ष शिबराज ढुंगाना तथा गिरबहादुर घर्तिमगर, शान्ती पन्त, शेरबहादुर बोहरा, लोकन्द्र बोगटी, तिर्थराज भटट्, जाल शाह, जगत कुमाल, चक्र बयक र मिन बहादुर धामीलाई सदस्यमा चयन गरेको छ । अधिबेशनबाट शरदप्रसाद ढुंगाना, लाकेन्द्र बिसी, सुवन शर्मा र धर्म ण्डारी केन्द्रिय प्रतिनिधी चयन हुनु भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर