१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

देविस्थानको खाडुमा मोटरेवल पुल निर्माणको माग

१७ फाल्गुन २०७३, मंगलवार ०२:१९

कृष्ण कँडेल/फागुन १७, बागलुङ । देविस्थानको वडा नम्बर–९ खाडुमा स्थानिय विकास विषयमा स्थानिय सरोकारवालाको छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार भएको छ ।

सो अबसरमा भएको भेलाले देविस्थानको खाडुमा पर्ने मध्यपहाडीलोक मार्गबाट निसीखोला तरेर ढोरपाटन सम्म पुग्नको लागि मोटरेबल पुल निर्माणको लागि माग गर्ने निर्णय गरेको छ । 

पुल निर्माणको लागि पहल गरिदिन नेपाली काँग्रशका क्षेत्रीय सभापती द्रोर्णकुमार कुँवरलाई निवेदन सहित आग्रह गरिएको काँग्रेश देविस्थानका सचिव चन्द्रसिंह राम्जालीले जानकरी दिनुभयो । 

कार्यक्रममा काँग्रशका क्षेत्रीय सभापती कुँवरले पुल निर्माणका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले स्थानिय विकासको कार्यमा आफुले निरन्तर पहल गर्ने भन्दै स्थानिय माग र अवश्यकताको बारेमा नियमित रुपमा जानकारी गराउन आग्रह गर्नुभयो । 

सो कार्यक्रममा माओवादी केन्द्रका वीरबहादुर कार्की र राष्ट्रिय जनमोर्चाका डिलबहादुर कार्कीले पनि मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम नेपाली काँग्रश देविस्थानका सभापती ईन्द्रबहादुर मल्लको अध्यक्षता र सचिव चन्द्रसिंह राम्जालीको सञ्चालनमा सम्पन्न भएकमो थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर