विमल धामी/फागुन १७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाको मुटुमा रहेको एक मात्र बहुमुखी क्याम्पस रौलेश्व जनता आर्दश बहुमुखी क्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी/फागुन १७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाको मुटुमा रहेको एक मात्र बहुमुखी क्याम्पस रौलेश्व जनता आर्दश बहुमुखी क्य"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्ववियु चुनावको प्रचार-प्रसारमा प्राध्यापक

१७ फाल्गुन २०७३, मंगलवार ०८:३५


विमल धामी/फागुन १७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाको मुटुमा रहेको एक मात्र बहुमुखी क्याम्पस रौलेश्व जनता आर्दश बहुमुखी क्याम्पसमा हुन गई राखेको स्ववियु चुनावको पुर्व सन्ध्यामा सोही क्याम्पसका २ जना प्राध्यापकहरु नेविसंघको तर्फवाट भोट माग्न प्रचार प्रसारमा हिडेका छन् ।

विधानले प्राध्यापकहरुले भोट माग्न नजाने भने पनि काग्रेसले चुनाव जित्नका लागि शिक्षकलाई परिचालन गरेको श्रोतको दावि रहेको छ । भानु भक्त पौडेल र प्रयाग राज जोशी चुनावी प्रचार प्रसारमा गएको फोटो आफै बोलेको छ । 

हुनत प्राध्यापक जस्तो मान्छेले विद्यार्थीलाई कसैलाई काखा र कसैलाई पाखा गर्यो भने विद्यार्थीको मनमा कस्तो प्रभाव पर्यो होला आफै सजिलै आकलन गर्न सकिन्छ । 

अनेरास्ववियुका शंकर भट्टले प्राध्यापकहरुको चुनावी प्रचार प्रसारमा गएको फोटो खिच्छु भन्दा उल्टै पौडेल सरले धम्की दिएको आरोप लगाएका छन् । नेविसंघका सचिन कठायतले प्रध्यापकहरु प्रचार प्रसारमा जानु कम्जोरी भएको स्वीकार गरेका छन् । प्राध्यापक प्रयाग र भानुभक्तले आफुहरुवाट कम्जोरी भएको स्वीकार गरेका छन् ।


यस क्याम्पसमा हुन लागेको चुनावमा २ वटा प्यानल दर्ता भएका छन् जसमध्ये नेविसंघको आफ्नै प्यानल छ भने अर्को अखिल संयुक्त प्यानल चुनावमा उत्रिएको क्याम्पसले जनाएको छ । 

अखिल संयुक्तका सभापति महेश पाण्डेय(सन्देश), सचिव आशिष बिष्ट, कोषाध्यक्ष अनिता कु. चौधरी, सदस्य रेखा नेपाली, सुनिता विष्ट, गौरी कु. नेपाली, टेक ब. सुनार उमेदवार रहेका छन् भने नेविसंघका सभापतिका उमेदवार आशा भट्ट, सचिव दिपकराज उपाध्याय, कोषाध्यक्ष राजेश्वरी राना, सदस्य लिला विष्ट, रेवती ऐडी, अरुणा न्यौपाने, मानसिह राना रहेका छन् भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य