२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी बहुमुखी क्याम्पसमा नेविसंघ

२०७३, १९ फाल्गुन बिहीबार ०७:४४

फागुन १९, डोटी | डोटी बहुमुखी क्याम्पसमा भएको स्वबियू निर्वाचनमा नेविसंघको प्यानल बिजयी भएको छ । नेविसंघ र नयाँ शक्ति बिद्यार्थी युनियनको प्यानलले जित हात पारेको छ । 

सो प्यानलमा रहेका नेविसंघका बालकृष्ण साउँदले ६५ मत ल्याएर जित हात पारेका हुन् । उनका प्रतिद्वन्दी अनेरास्वबियू, अनेरास्वबियू(क्रान्तिकारी) र अनेरास्वबियू(छैठौ)को संयूक्त प्यानलका पदमसिँह साउदले ६० मत प्राप्त गरेका छन् । सचिव र कोषाध्यक्षमा पनि नेविसंघ र नयाँ शक्तिकै प्यानलका उम्मेदबारले जित हासिल गरेका छन् । सचिवमा नयाँ शक्तिका पबित्र धामीले ६२ मत ल्याएर बिजयी भए । उनका प्रतिद्वन्दी अखिलको संयूक्त प्यानलका रुद्र बहादुर बिकले ६१ मत पाए । 

यस्तै कोषाध्यक्षमा नेविसंघकी शान्ति बोगटीले ६३ मत ल्याउदै जित हासिल गरिन् । उनका प्रतिद्वन्दी अखिल संयूक्त प्यानलका प्रशान्त थापाले ६० मत प्राप्त गरे । सदस्यहरुमा एक नेविसंघ र नयाँ शक्तिको प्यानलका बिजयी भएका छन् भने, दुई जना अखिल संयूक्त प्यानलका परेका छन् । जसमा नेविसंघका गणेश भट्टले ६२ मत, अखिल संयूक्त प्यानलकी निर्मला अबस्थीले ६२ मत र हिक्मत धामीले ६० मत प्राप्त गरी जित हात पारे । समानुपातिकमा नेपाल बिद्यार्थी संघले सबैभन्दा बढी मत प्राप्त गरेको छ । उसले ५४ मत प्राप्त गर्यो । त्यसपछि नेकपा एमाले निकटको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियनले ४४ मत प्राप्त गरेको छ । अनेरास्वबियू क्रान्तिकारीले १६ मत, नयाँ शत्ति बिद्यार्थी यूनियनले ७ मत र अखिल छैठौले एक मत प्राप्त गरेका छन् । कुल १ सय ४१ मतमध्ये १ सय २५ मत खसेका थिए । 

स्ववियू निर्बाचन अन्तर्गत डोटीमा हालसम्म तीन वटा क्याम्पसको परिणाम आएको छ । जसमा सबै क्याम्पसहरुमा नेविसंघले कब्जा जमाएको छ । यसअघि जोरायलको सेती महाकाली क्याम्पस र दिपायलको दिपायल क्याम्पसको नतिजा आउदा नेविसंघले जित हासिल गरिसकेको छ । बाकी ३ वटा क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट