पढ्न करिब 1 मिनेट लाग्छ

सुरेश भट्ट/फाल्गुन २०, कञ्चनपुर । पश्चिमि सिमानाका गड्डाचौकीको दशगजा क्षेत्रमा पर्नै जंगलमा अन्दाजी २ दिनको बेवारीसे अबस्थामा नवजात शिशु जिबितै फेला परेको छ ।

शुक्रबार जंगलमा बाख्रा चराउन गएका स्थानिय महिलाले झाडिमा कपडामाथि राखिरहेको नवजात शिशु जिबित देखेपछि स्थानिय महिलाले प्रहरीलाई खवर गरेको थिए ।

उक्त नवजात शिशु अवैध गर्भवाट जन्मेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । अहिले उक्त शिशुको अवस्था सामान्य रहेको र थप अनुसन्धान समेत गरीने ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।