फागुन २२, काठमाडौँ । नुवाकोट जिल्लाबाट सर्वदलिय राजनैतिक सहमतिमा प्रस्ताब गरी राज्य पुनर्सम्रचना आयोगमा पठाईएको लिखु गाउँपालिका यथावत रहने भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २२, काठमाडौँ । नुवाकोट जिल्लाबाट सर्वदलिय राजनैतिक सहमतिमा प्रस्ताब गरी राज्य पुनर्सम्रचना आयोगमा पठाईएको लिखु गाउँपालिका यथावत रहने भएको छ । 

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

अन्ततः जनताकै भयो जीत, लीखु गाउँपालिका नै कायम गर्ने सरकारको निर्णय

२२ फाल्गुन २०७३, आईतवार १७:००


फागुन २२, काठमाडौँ । नुवाकोट जिल्लाबाट सर्वदलिय राजनैतिक सहमतिमा प्रस्ताब गरी राज्य पुनर्सम्रचना आयोगमा पठाईएको लिखु गाउँपालिका यथावत रहने भएको छ । 

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले नुवाकोटमा  जिल्ला प्राविधिक समितिले नै पठाएको सिफारिसलाई मान्यता दिने निर्णय गरेको हो ।

कांग्रेस नेता रामशरण महतको प्रतिनिधित्व गर्दै प्रकाश शरण महतले पुनर्संरचना आयोगको सिपारिसलाई कार्यनयन नगर्न दबाब दिएको तर प्रधानमन्त्री प्रचण्ड र स्थानीय बिकास मन्त्री हित राज पाण्डेको दबाबमा पुन: लिखु गाउँपालिका नै कायम भएको श्रोतले जनाएको छ ।


केहि राजनैतिक दल र नेताको ब्यक्तिगत स्वार्थ र भोटबैंक सुरक्षित गर्ने मनसायमा हटाइएको भन्दै जनस्तरबाट १३ दिनसम्म आन्दोलन भएको थियो । आन्दोलनले ठुलो रुप लिँदाप्रहरी दमन भई केहि स्थानिय घाईते समेत भएको थिए भने जिबिस नुवाकोटमा ठुलो क्षती हुन पुगेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान