फागुन २३, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु आउने राजविराज–रुपनी सडकमा बम फेला परेको छ । 

सप्तरी प्रहरीका प्रवक्ता डिएसपी दानबहादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २३, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु आउने राजविराज–रुपनी सडकमा बम फेला परेको छ । 

सप्तरी प्रहरीका प्रवक्ता डिएसपी दानबहादु"/>

६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको कार्यक्रमस्थल नजिकै शंकास्पद बस्तु भेटियो

२३ फाल्गुन २०७३, सोमबार ०७:२३

फागुन २३, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु आउने राजविराज–रुपनी सडकमा बम फेला परेको छ । 

सप्तरी प्रहरीका प्रवक्ता डिएसपी दानबहादुर कार्कीका अनुसार रातो कपडाले बेरिएको अवस्था शंकास्पद बस्तु फेला परेको  । बम राखिएको स्थान एमालेको आम सभास्थलभन्दा करिब दुई किलोमिटर टाढा रहेको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सनाले शंकास्पद बस्तुभेटिएपछि प्रहरीलाई त्यसतर्फ पठाइएको बताए । मेची—महाकाली अभियान अन्तर्गत एमाले नेताहरु सोमबार दिउँसो सप्तरीको औद्योगिक क्षेत्रमा हुने आमसभामा सहभागी हुन सप्तरी आउँदैछन् ।

नेता आउने बाटोमा कुकर बम भेटिएपछि सुरक्षाकर्मीले सो बाटोमा सवारी साधन आवतजावत बन्द गरिदिएका छन् । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन् । बम निस्क्रिय पार्न सेनाको टोली सो स्थानमा पुगेको छ ।

एमालेले आफ्नो कार्यक्रमा अवरोध नगर्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति