फागुन २४, नवलपरासी | संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीको आयोजनामा शोक सभा कार्यक्रम आज जमुनिया गाबिसको गोपिगन्जमा भएको छ । 

संयुक्त लोकतान्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, नवलपरासी | संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीको आयोजनामा शोक सभा कार्यक्रम आज जमुनिया गाबिसको गोपिगन्जमा भएको छ । 

संयुक्त लोकतान्त्"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीद्वारा शोक सभा

२४ फाल्गुन २०७३, मंगलवार १२:३६

फागुन २४, नवलपरासी | संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीको आयोजनामा शोक सभा कार्यक्रम आज जमुनिया गाबिसको गोपिगन्जमा भएको छ । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीका जिल्ला सदस्य नरसिंह बाहादुर चौधरीको अध्यक्षतामा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम पुर्ब भौतिक योजना तथा यातायात ब्यवस्था हृदयेश त्रिपाठीको प्रमुख अतिथ्यतामा सो कार्यक्रम भएको हो । मधेसका मुद्दाहरुको माग र संविधान सन्सोधन नभएको बिरोध जनाउँदै गर्दा हिजो भएको सप्तरीको राजबिराजमा मधेसी मोर्चाका कार्यकर्ताहरु माथी गोली प्रहार भै ४ जनाको मृत्यु र १२ जना घाइते भएको घटनालाई घोर भर्सना गरि शोक सभा कार्यक्रम गरिएको तराई मधेस लोकतान्त्रिक पार्टीका क्षेत्रीय अध्यक्ष रामपृत यादवले बताउनु भयो । 

शोक सभामा बोल्दै त्रिपाठीले  हाम्रो लडाइँ सम्प्रदायिक लडाइँ नभई राज्यको संरचना बनाउटसंग लडाइँ रहेको बताउनु र साथै एमालेको मेची देखि माहाकालीको अभियान रोकिएन भने पुनः टिकापुरको घटना दोहोरिने उहाले बताउनु भयो । शोक सभामा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुभान अलि अन्सारी,त म लो पा का केन्द्रिय सदस्य छबिलाल हरिजन,युवा फ्रन्टका केन्द्रिय सदस्य करम हुसेन अन्सारी,लख्खु यादव,हैदर अलि मोमिन र असरफ चुडीयार लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल