फागुन २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले राप्रपाका दुर्इ मन्त्रील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले राप्रपाका दुर्इ मन्त्रील"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् विस्तारको तयारी, कमल थापा उपप्रधानमन्त्री

२०७३, २६ फाल्गुन बिहीबार ०९:५६

फागुन २६, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले राप्रपाका दुर्इ मन्त्रीलार्इ बिहीबार सरकारमा सहभागी गराउन लागेका हुन् । थापालाई उपप्रधानमन्त्रीसहित स्थानीय विकासमन्त्री र दिलनाथ गिरीलाई पर्यटन मन्त्री दिने समझदारी भएको बताइएको छ ।  

प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रको सिफारिसमा स्थानीय विकास मन्त्री बनेका हितराज पाण्डे र कांग्रेसबाट पर्यटन, नागरिक तथा उड्डयन मन्त्री बनेका जिवनबहादुर शाहीलाई सरकारबाट फिर्ता बोलाएका छन् ।

नवनियुक्त मन्त्रीहरुलार्इ आजै साँझ साढे ६ बजे राष्ट्रपति निवास शीतल निवासमा सपथ खुवाउने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ