धिराज आर. सी.फ़ागुन २७, जाजरकोट । जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

जाजरकोटको भेरी मालिका नगरपालिका बसर्पाक देखि ४५"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर. सी.फ़ागुन २७, जाजरकोट । जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

जाजरकोटको भेरी मालिका नगरपालिका बसर्पाक देखि ४५"/>

2026-06-25 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५, पुग्यो, घाईतेलाई रिफरै रिफर

2017-03-10


धिराज आर. सी.फ़ागुन २७, जाजरकोट । जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

जाजरकोटको भेरी मालिका नगरपालिका बसर्पाक देखि ४५ देखि ५० सम्मा यात्रु लिएर साल्माको खाराका लागि दिउसो ३ बजे छुटेको ना २ ख २२७९ नम्वरको बस भेरी मालिका नगरपालिका ४ बोहराको मोडवाट पल्टीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।

बस रोड देखि करीब ६०० मिटर तल खसेको थियो । दुर्घटनामा परी अहिले सम्म २५ जनाको मृत्यु भएको छ भने ३७ जना भन्दा बढी घाईतेलाई चैरजाहारी मिशन अस्पताल रुकुममा उपचार भइरहेको छ । 

त्यस्तै मृत्कको अहिले सम्म सनाखत हुनसको छैन । घाइतेलाई काठमाण्डै रिफर गर्ने  तयारी भैरएको प्रहरी नायव उपरीक्षक भावेश रिमाले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ