फागुन २७, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली र भारतीयबीच बिहीबारदेखि सुरु भएको दोहोरो झडप आज पनि बिहानैदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २७, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली र भारतीयबीच बिहीबारदेखि सुरु भएको दोहोरो झडप आज पनि बिहानैदे"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको पुनर्वास क्षेत्र तनावग्रस्त

२०७३, २७ फाल्गुन शुक्रबार १०:३८


फागुन २७, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली र भारतीयबीच बिहीबारदेखि सुरु भएको दोहोरो झडप आज पनि बिहानैदेखि जारी छ । 

नेपालतर्फ सशस्त्र र जनपद प्रहरीले स्थानीयवासीलाई बिहानैदेखि निगरानीमा राखिरहेको भए पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । 

त्यसैगरी, भारततर्फ खटिएको सीमा सुरक्षा बल एसएसबीले स्थिति नियन्त्रणमा लिन बिहानदेखि अहिलेसम्म ५० राउन्डभन्दा बढी अश्रुग्यास सेल प्रहार गरिसकेको छ । 

बिहीबार नेपाली भूमिमा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काइदिएपछि विवाद सुरु भएको थियो । सो क्रममा भारतीय एसएसबीले गोली चलाउँदा पुनर्वास नगरपालिका वडा नं ८ का गोविन्द गौतमको मृत्यु भएको थियो । 

सो घटनालाई लिएर आज बिहानैदेखि कारगिल डाँडामा पाँच हजारभन्दा बढी नेपाली भारतविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । दुईपक्षबीच झडपको स्थिति सिर्जना हुन नदिन नेपाल र भारत दुवैतर्फ ठूलो सङ्ख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की