भास्कर के.सी./फागुन २८, महेन्द्रनगर । पुर्नवास गोलीकाण्डको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आव्हान गरेको छ ।
कञ्चनपुरको "/>

कञ्चनपुरको आनन्द बजारमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भए पश्चात विरोध स्वरुप देशब्यापी रुपमा बन्दको आव्हान गरेको हो ।
मृतकलाई विशेष किसिमको राष्ट्रिय सहिद घोषणा गर्नु पर्ने, दोषीले लिखित रुपमा माफी माग्नु पर्ने, पिडितलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने, अन्तराष्टिय अदालतमा मुद्दा चलाउनु पर्ने लगायतका माग राखेर बन्दको आव्हान गरेको आन्दोलनकारी सेती महाकाली व्युरो विभाग सदस्य विपी उपाध्यले जानकारी दिएका छन् ।
आन्दोलनका कारण यातायात, ब्यापार ठप्प भएका छन् । बन्दका कारण ब्यापार व्यवसाय, यातायात ठप्प भएपछि जनजीवन प्रभावित भएको छ भने यात्रुहरु अल पत्र परेका छन्, छोटो दुरीको लागि महगों भाडा तिरेर रिक्सा चढी यात्रा गर्न बाध्य भएका छन् ।