फागुन २८, काठमाडौँ । बाग्मती सफाइ महाअभियान सुरु भएको दुई सयौँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्म हजारौँ सहभागीले पदयात्रा गरी सफाइलाई मुलुकभर निरन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २८, काठमाडौँ । बाग्मती सफाइ महाअभियान सुरु भएको दुई सयौँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्म हजारौँ सहभागीले पदयात्रा गरी सफाइलाई मुलुकभर निरन्त"/>

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्मती सफाइ अभियान दुई सयौँ हप्तामा

२०७३, २८ फाल्गुन शनिबार ०८:३६


फागुन २८, काठमाडौँ । बाग्मती सफाइ महाअभियान सुरु भएको दुई सयौँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्म हजारौँ सहभागीले पदयात्रा गरी सफाइलाई मुलुकभर निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । 

महाअभियानका क्रममा हालसम्म करिब एक हजार छसय सङ्घसंस्थाको सहभागितामा आठ हजार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको बताइएको छ । 

बिहानदेखि नै वर्षा भइरहे पनि पदयात्रामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का नेता सुवास नेम्बाङलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सङ्घसंस्थाका कर्मचारी, युवा, सर्वसाधारणको सहभागिता थियो । 

सो अवसरमा मुख्य सचिव डा सोमलाल सुवेदीले दशबुँदे प्रतिबद्धतापत्र पढ्दै नेपालका हरेक व्यक्ति आफ्ना घर, आँगन, कार्यालय, नदीनाला आदिको सफाइका लागि निरन्तर जुट्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ