फागुन २९, नवलपरासी । एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानिय चुनावमा नेकपा एमाले पार्टी पहिलो पार्टी बनाएर छाडने दावी गर्नु भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २९, नवलपरासी । एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानिय चुनावमा नेकपा एमाले पार्टी पहिलो पार्टी बनाएर छाडने दावी गर्नु भएको छ । "/>

2026-09-19 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा एमालेको शक्ति प्रदर्शनका ८ तस्बिर हेर्नुहोस

फागुन २९, नवलपरासी । एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानिय चुनावमा नेकपा एमाले पार्टी पहिलो पार्टी बनाएर छाडने दावी गर्नु भएको छ । 

एमालेले थालेको मेची–महाकाली जागरण अभियान अन्तर्गत आज नवलपरासीको भुमहीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता खनालले एमाले अब नेपालकै पहिलो शक्ति हुने दावी गर्नु भयो । एमालेको यस जागरण अभियानले नेपाली जनतामा एमालेको लहर छाउने संगै एमाले प्रतिको जनताको विश्वास बढ्उने आशा व्यक्त गर्नु भयो । 

नेपालको राष्ट्रियता, स्वाधिनता र नेपाली जनताको स्वाभिमानलाई उच्च शिखरमा पु¥याउन एमालले ल्याएको निति नेपालको हकमा रहेको नेता खनालले दावी गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले मधेश क्षेत्रमा हुने हाम्रो विभिन्न कार्यक्रमहरु भाण्डन खोजेपनि असफल रहे साथै एमालेको यस जागरण अभियानलाई कुनैपनि शक्ति रोक्न नसक्ने बताउनु भयो ।

सभा कार्यक्रममा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल, बामदेव गौतम, ईश्वर पाख्रेल, योगेश भट्टराई, विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुषाल लगायतका विभिन्न केन्द्रिय नेताहरुको उपस्थिती थियो तर सभालाई नेता खनालले मात्र सम्बोधन गरेका थिए ।

त्यसैबिच एमालेको यस जागरण अभियानमा निकालिएको बृहद ¥यालीलाई मधेशी मोर्चाले बासाबसही चोकमा कालो झण्डा देखाएर विरोध गरेका थिए ।  ¥यालीमा सामेल एमालेका केन्द्रिय नेताहरुलाई मोर्चाका कार्यकर्ताहरुले कालोझणड देखाएर विरोध गर्ने क्रममा एमालेका कार्यकर्ताहरु मोर्चा संग झैझगडा गर्न खोजेका थिए तर सुरक्षामा खटिएको प्रहरीले सो झगनाका तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा