By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    6 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: फेरियो स्थानीय निकायको परिचय, पुरानो नाम मेटेर नयाँ लेखियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > फेरियो स्थानीय निकायको परिचय, पुरानो नाम मेटेर नयाँ लेखियो
दाङ्ग - DNGराजनीति

फेरियो स्थानीय निकायको परिचय, पुरानो नाम मेटेर नयाँ लेखियो

साझासवाल
Last updated: March 12, 2017 11:52 am
साझासवाल
2 Min Read
Share

<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/6261be481482f471a58dbccbc52511a61489319465.jpg" style="width: 100%;"><b>सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । </b>सरकारको निर्णय अनुसार स्थानीय निकायको परिचय फेरिएको छ । त्यही अनुसार नँया नामंकरण गर्ने क्रम सुरु भएको छ । आइतवार साविक तुलसीपुर नगरपालिकाको बोर्ड मेटायर तुलसीपुर उप–महानगरपालिका नामांकरण गर्नेक्रम सुरु गरिएको छ ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;नेपाल सरकारको शुक्रवारको निर्णय बमोजिम यसरी आइतवार देखि स्थानीय निकायको परिचय धमाधम परिवर्तन गर्न लागिएको हो । साविक जिल्ला विकास समितिको नाम आइतवार देखि नै जिल्ला समन्वय समिति, साविक गाउँविकास समितिको नाम परिवर्तन गरेर गाउँ पालिकाको नयाँ साईन बोर्ड राखिएको छ । त्यस्तै ति कार्यालयहरुमा छाप, लेटर प्याड पनि आइतवार देखि नै परिवर्तन गरिएका छन् । शुक्रबार सरकारले नयाँ स्थानिय तहको संख्या र सिमाना निर्धारण भएको सुचना नेपाल राजपत्रमा प्रकाशित गरेपछि ६ दशक पछि स्थानीय निकायको नाम र परिचय फेरिएको हो ।</p><p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/7614e1cac06113d6c8a3501a6fa69c771489319484.jpg" style="width: 100%;">राजपत्रमा सुचना प्रकाशित भएसंगै संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले मातहतका कर्मचारीलाई स्थानिय तहको कार्यालय स्थापना गरि सोही अनुसार सेवा प्रबाह गर्न निर्देशन समेत दिएको छ । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार काम सञ्चालन गर्न स्थानीय बिकास मन्त्रालयले आग्रह समेत गरेको हो । मन्त्रालयले नयाँ नगरपालिका र गाउपालिकामा कार्यकारी अधिकृत नखटाउदा सम्म सम्बन्धित गाबिस सचिब मध्येबाट जेष्ट कर्मचारीलाई निमित्त कार्यकारीको रुपमा काम गर्ने ब्यबस्था मिलाउन, सञ्चालन आदेशमा भए अनुसार स्थानीय तहको कोष ब्यबस्थापन र खाता सञ्चालनको ब्यबस्थापन गर्न निर्देशन समेत दिएको छ ।</p><p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/c36d5b2d0f9d5a4c6608dab48c88bcd31489319517.jpg" style="width: 1100px;">नयाँ संरचना अनुसारको स्थानीय तह राजपत्रमा प्रकाशित भएपछि स्थानिय बिकास अधिकारीहरुलाई आफु कार्यरत रहेको जिल्ला नछोडन र बिदा तथा काज रहेको भएपनि यथाशिघ्र कार्यलयमा हाजिर हुन निर्देशन सरकारले गरेको छ । स्थानीय तहबाट सेवा प्रबाहलाई निरन्तरता दिनुपर्ने भएकाले नयाँ स्थानीय तहको कार्यान्वयन नहुँदा सम्म बिदा तथा काज स्वीकृत नहुने सरकारले स्पष्ट पारेको छ ।</p>

Share This Article
Facebook Email Copy Link Print
Previous Article स्थानीय तहको नामाकरण सँगै जिम्मेवारी तोकियो
Next Article अभिभावक शिक्षा कार्यक्रमको समापन संगै नयाँ कार्यक्रमको उद्घाटन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

मुख्य समाचारराजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

1 year ago
काठमाडौँ - KTMराजनीति

अमेरिका र इरान बिचको तनावबारे बोल्यो नेपाल, यस्तो छ धारणा

57 years ago
राजनीति

योगेश भट्टराईले भने- लोसपा हामीलाई सघाउन सकारात्मक छ

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMराजनीति

कार्यदलले गराएको गर्भधारणले शिर्ष नेतालाई प्रसव पिडा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?