सम्राट सिंह/चैत १, बझाङ । नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालले कालोबजारी तथा भष्ट्राचारीलाई कार्बाहि गर्ने चेतावनी दिएको छ । 

मंगलबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/चैत १, बझाङ । नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालले कालोबजारी तथा भष्ट्राचारीलाई कार्बाहि गर्ने चेतावनी दिएको छ । 

मंगलबार "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कालोबजारी तथा भष्ट्राचारीलाई काबाहि गर्ने वाइसिएलको चेतावनी

१ चैत्र २०७३, मंगलवार १६:१७


सम्राट सिंह/चैत १, बझाङ । नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालले कालोबजारी तथा भष्ट्राचारीलाई कार्बाहि गर्ने चेतावनी दिएको छ । 

मंगलबार वाइसिएल नेपाल बझाङको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रमा बोल्दै वाइसिएल नेपालका जिल्ला संयोजक दिल बहादुर थापाले कालोबजारी तथा भष्ट्राचार गर्नेलाई कार्बाहि गर्ने बताएका हुन । 

उनले भने बझाङ जिल्लामा भष्ट्राचारी,कालोबजारी र गुण्डागर्दी मौलाएको भन्दै यसलाई नियन्त्रण गर्न अब वाइसिएलले जस्तोसुकै कदम चाल्न पनि तयार रहने छ । सदरमुकाम चैनपुरमा आयोजना गरिएको जिल्ला सम्मेलनमा सहभागी हुन गाउँ गाउँबाट आएका युवाहरुले वाइसिएल नेपाल जिन्दावाद भन्दै नारा जुलुस गरी बजार परिक्रम गरेका थिए । 

वाइसिएल नेपालको जिल्ला सम्मेलन कार्यक्रममा नेकपा एमाले तथा नेपाली काँग्रेस परित्याग गरी ३५ जना युवाहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम गरी कार्यकर्तालाई मनोरञ्जन दिएको थियो । 

वाइसिएल नेपाल बझाङको जिल्ला सम्मेलन को उद्घाटन सत्र आज सकिएको र बन्दसत्र भोली बस्ने आयोजक कमिटीले जनाएको छ । 

वाइसिएल नेपाल बझाङको जिल्ला सम्मेलनका प्रमुख अतिथि नेकपा माओवादीका स्थायी कमिटी सदस्य खगराज भट्ट रहनु भएको थियो भने विशिष्ट अतिथि माननिय सांसद जनक बुढा रहनु भएको थियो ।  

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने