टेक शाही/चैत्र २, डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक बिश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । 

जिल्ला प्रशासन कार्याल र आपूर्ति मन्त्रालयको आयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत्र २, डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक बिश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । 

जिल्ला प्रशासन कार्याल र आपूर्ति मन्त्रालयको आयो"/>

2026-09-03 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पहिलो पटक डोल्पामा बिश्व उपभोक्ता अधिकार दिवस मनाइयो


टेक शाही/चैत्र २, डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक बिश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । 

जिल्ला प्रशासन कार्याल र आपूर्ति मन्त्रालयको आयोजनामा बिश्व उपभोक्ता अधिकार दिवस एवम उपभोक्ता जागरण कार्यक्रम मनाइएको हो । उभोक्ता हित सँरक्षणमा लगार्औ ध्यान,सुरक्षित राखौ सम्पती जिउजयान भन्ने मुल नारा सहति दुनैको बजार परिक्रमा गरि यो दिवस मनाइएको थियो । 

कुनै नँ कुनै हिसाबले हरेक नागरिक उपभोक्ता भएको कारण उस्लाइ हरेक कुराको उपभोग गर्न पाउने अधिकार रहेको छ । उभोक्ताले आफना अधिकारका बिषयमा राम्रो जानकारि पाउने क्रियाकलाप गर्नु पर्ने र डोल्पााम पेय पद्धार्थ देखि खाद्यन्नका कुराहरु र सुख्खा तयारि खाजका कुराहरुमा मिति सकिएका बिक्री बितरण हुने भएकोले यस्ता क्रियाकलाप उपभोक्ताको हित बिपरित भएको हुदा सम्बन्धीत निकायले बिशेष ध्यान दिनु पर्ने नेपाल पत्रकार महाँसघ डोलपाका अध्यक्ष बबिकिशोर गरुगँले जोड दिनु भयो । 

प्रतिस्प्रर्धालाइ प्रबद्र्धन गरौ,मिलेमतो र कार्टेलिगँ बन्द गरौ,गुणस्तरिय सामान खरिद बिक्री गरौ जस्ता जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड सहित ठुलो सँख्यामा दुनै बजार परिक्रमा गरिएको थियो । डोल्पा जिल्लामा नेपालगञ्ज,सुर्खेत,दाङ लगायतका शहरबाट सबै सामाग्रीहरु भित्रिने र त्याहाँका ब्यापारिको उक गिरोहले मिति समनि लागेका दाद्यान्न लगायत अन्य सामाग्रिहरु डोल्पा पठाउने र यहाँ रहेका उभोक्ताले बाध्यात्मक रुपमा त्यस्ता बस्तुको उपभोग गर्नु परेकोले त्यस्ता ब्यापारि गिरोहलाइ कारवाहि गरिने जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताउनु भयो । 

खाद्यय बस्तु लागयत अन्य उपभोक्ताको लागि चाहिने बस्तूहरु मिति सकिएको हुने र उपभोक्तहरु बारमबार ठगिने गरेको जानकारि आफुले पाएको र अब देखि हरेक महिनाको एक पटक डोल्पामा रहेका सबै बजारको अनुगमन गरि त्यस्ता उपभोक्तालाइ मिति सकिएका बस्तुहरु बिक्रि गर्ने ब्यापारिहरुलाइ कानुनि रुपमा कारवाहि गर्ने प्रमूख जिल्ला अधिकारी केशब राज आर्चायले बताउनु भयो । 

उपभोक्ताले सामान किन्दा मिति राम्रो सँग हेर्नू पर्ने र जानाजानी मिति सकियका बस्तुहरु बिक्रि गरेको पाएमा आफुलाइ जानकारि गराउन भन्दै तयस्ता ब्यापारिलाइ तत्काल कारवाहि गरिने पनि प्रमूख जिल्ला अधिकारि आचार्यले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही