चैत ३, काठमाडौं । झापा जिल्ला तोपगाछी वर्डा नं. २ बाँसबारीका २६ वर्षिय श्याम मगरको दुवै मृगौलाले काम गर्न छाडेपछि मृगौलाको प्रत्यरोपणका लागि आर्थिक अभावका क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३, काठमाडौं । झापा जिल्ला तोपगाछी वर्डा नं. २ बाँसबारीका २६ वर्षिय श्याम मगरको दुवै मृगौलाले काम गर्न छाडेपछि मृगौलाको प्रत्यरोपणका लागि आर्थिक अभावका क"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गौला पिडित श्याम बचाउन परिवारको अपिल

३ चैत्र २०७३, बिहीबार १३:०३


चैत ३, काठमाडौं । झापा जिल्ला तोपगाछी वर्डा नं. २ बाँसबारीका २६ वर्षिय श्याम मगरको दुवै मृगौलाले काम गर्न छाडेपछि मृगौलाको प्रत्यरोपणका लागि आर्थिक अभावका कारण परिवार छड्पडिरहेका छन् । 

बुवा सूर्यवहादुर मगर र आमा पवित्र मगरले घरको आर्थिक अवस्था नाजुक रहेकाले छोराको उपचार गरेर ज्यान बचाउन सबैलाई सहयोग मागेका छन् । विगत १ वर्ष अघि कुवेतमा बैदेशिक रोजगारका शिलशिलामा गएका श्याम मगर दुवै मृगौलामा समस्य देखिएपछि नेपाल फर्किएको उनका श्रीमती सम्झाना थापा मगरले बताईन् । 

हाल नेपाल मेडिकल कलेज आत्तरखेल जोरपाटी काठमाडौंमा मिर्गौला रोग विभागका प्रमुख प्राध्यापक डाक्टर प्रमोद कुमार क्षेत्रीको नेतृत्वमा डायलिसिस् गरिरहेको मगरको बैशाख दोस्रो हाप्ताभित्र प्रत्यरोपण गर्ने उनका बुबा सूर्यबहादुर मगरले बताए । 

दुबै मिर्गौला प्रत्यरोपणका लागि लाखौ खर्च लाग्ने भएको र उपचार गरि नीजलाई बचाउनका लागि देश विदेशमा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्न परिवारले अनुरोध गरेका छन् । 

पिडित मगरलाई सहयोग गर्न इच्छुक महानुभावलाई काठमाडौं चुच्चेपाटी शाखा रहेको हिमालय बैंकमा रहेको खाता नं. ०२३०४२१७४१००१७ र सम्पर्क नं. ९८१०१३२८२१ मा सम्पर्क गरि सहयोग गर्न पनि पिडितका श्रीमती सम्झाना थापा मगरले अनुरोध गरेकी छिन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा