मोहम्मद ईजहार शेष/चैत ४, परासी । आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ नवलपरासीले आज परासीमा जागरण भेला सम्पन्न गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/चैत ४, परासी । आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ नवलपरासीले आज परासीमा जागरण भेला सम्पन्न गरेको छ । 

2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

स्थानीय चुनामा होमिनुस: नेता कण्डेल

मोहम्मद ईजहार शेष/चैत ४, परासी । आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ नवलपरासीले आज परासीमा जागरण भेला सम्पन्न गरेको छ । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्य तथा क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको उक्त भेलामा वक्ताहरुले ०७४ बैशाष ३१ गते हुने निर्वाचनमा कांग्र्रेसलाई बहुमतले जिताउनु पर्ने धारणा राखेका थिए

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले संबिधान कार्यान्वयन र स्थानीय तहको निर्बाचन गर्ने प्रमुख जिम्मेबारी नेपाली कांग्रेसमा आएकोले नेता, कार्याकर्ताले संयमता अपनाएर निर्बाचन सफल बनाउन आग्रह गर्नुभयो । विद्धमान मधेसको मुद्धामा नेपाली कांग्रेस सम्बेदनशिल भएको बताउदे नेता कण्डेलले त्यस्को लागि संसोधन प्रस्ताव पारित र चुनाव संगसँगै लैजान पार्टि प्रतिबद्ध रहेको उँहले धारणा ब्यक्त गर्नुभयो ।

लामो समयपछि स्थानिय चुनाव हुन लागेको बताउदै नेता कण्डेलले यो चुनाव  जनताको हक अधिकार घरदैलो सम्म पुर्याउने भएकाले सबै समुदायले निर्वाचनमा गई आफ्नो जनमत देखाउन आवश्यक रहेकोमा उँहाले जोड दिनुभयो । कार्यक्रममा नपाली कांंग्र्रेसका जिल्ला सभापति विष्ण लामिछाने, सचिव विक्रम यादव, सदस्य पलकधारी गुप्ता , क्षेत्रिय सचिव माधव पाण्डे, तरुणदलका क्षेत्रिय सभापति ओम पुन, रामग्राम नगर सभापति नारायण रेग्मी, नेपाल पत्रकार महासंघका पुर्व सचिव पुरुषोत्तम सुबेदी, बैजनाथ जयसवाल, स्थानिय चुनावमा सबै एकजुट हुन आवश्यक रहेको बताउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो