प्रज्वल पाैडेल । चैत्र ४, रामेछाप ।

रामेछापकाे मन्थली करमबाेटमा माइक्रोबस र माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे घटनास्थलमा मृत्युु भएकाे छ भने १ जना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । चैत्र ४, रामेछाप ।

रामेछापकाे मन्थली करमबाेटमा माइक्रोबस र माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे घटनास्थलमा मृत्युु भएकाे छ भने १ जना "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा सवारी दुर्घटना हुदाँ १ जनाकाे मृत्युु, १ गम्भीर घाइते

४ चैत्र २०७३, शुक्रबार १५:२७

प्रज्वल पाैडेल । चैत्र ४, रामेछाप ।

रामेछापकाे मन्थली करमबाेटमा माइक्रोबस र माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे घटनास्थलमा मृत्युु भएकाे छ भने १ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार रामेछाप जिल्लाकाे मन्थली नगरपालिका वाड नं. २ स्थित खिम्ती – रामेछाप सडकखण्डमा दुर्घटना हुदाँ मोटरसाईकल चालक ४३ बर्षिय भरत बिक्रम खड्काको घटनास्थलमै मृत्यु भएको हाे । दुर्घटनामा गम्भीर घाईते भएका ६५ बर्षिय गजेन्द्र बहादुर खड्कालाइ उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौकाे ग्रान्डी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । दुर्घटनामा माेटरसाइकलमा सवार फर्पु गाविस वार्ड नं १ निवासी खड्का बाबू -छाेरा  हुन् ।  

दोलखा जिल्लाकाे मालुखोलाबाट काठमाण्डौको जाँदै गरेको बा. १ ज ९६०३ नम्बरको सुपर सीटी यातायात प्रा.लि. को माईक्रो बस र मन्थलि बाट खिम्ती तर्फ जादै गरेको बा. १२ प ८१९४ नम्बरको मोटरसाईकल दिउँसो १:४० बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जाेशीले जानकारी दिनुभयाे । जाेशीका अनुसार घटना लगतै माइक्रोबस चालक र दुर्घटनामा सम्लग्न सवारीसाधनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य