Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ०५ गते, दिउँसो १२:५६ बजे दाङ्ग - DNG, बिशेष खबर

राप्ती क्षेत्रका गाउँपालिकामा को-को भए कार्यकारी अधिकृत (सूचीसहित)

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ५, दाङ । सरकारले ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको छ ।

जसमा हाल प्रदेश नम्बर ५ र ६ मा पर्ने साविक राप्ती अञ्चलका पाँच जिल्ला दाङ, रुकुम, रोल्पा, सल्यान र प्युठानमा निम्नअनुसार कार्यकारी अधिकृत तोकिएका छन् ।