२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रदेश ४ मा एक वार्ड भएकोमा बिरोध गर्दै पक्लिहवाका स्थानीय

५ चैत्र २०७३, शनिबार ०७:३६


श्याम थापा/चैत ५, नवलपरासी । नवलपरासी जिल्लाको पक्लिहवा गाबिसलाई प्रदेश न ४ मा राखिएको र जनसंख्याको हिसाबले पक्लिहवा गाबिस दुई वटा वार्ड हुनुपर्नेमा एक वार्ड बनाएकोमा पक्लिहवा गाबिसका स्थानीय बासीहरुले घोर बिरोध  गरेका छन । 

साथै पक्लिहवा गा बि स लाई प्रदेश न ५ मा र दुई वार्डमा बिभाजन गर्नु पर्ने स्थानीयबासीहरुको माग पनि रहेको छ । पक्लिहवा गा बि स लाई प्रदेश न ५ मा राखिनु पर्ने र गा बि स लाई दुई वार्ड मा बिभाजन गर्नुपर्ने भनी नवलपरासी क्षेत्र न ६ का माननीय सांसद देवकरण प्रसाद कलवारलाई पक्लिहवा गा बि स का स्थानीयहरुको मागलाई केन्द्र सम्म पुर्‍याई दिन को लागि बिशेष अनुरोधको साथै ज्ञापन पत्र बुझाएका छ्न ।


 पक्लिहवाका समाजसेवी ओमप्रकाश तिवारीको नेतृत्वमा गएको टोलिले सांसद कलवारको आफ्नै निवासमा गई माननीय सांसद कलवारलाई भेटी ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै सांसद कलवारले यस विषयमा आफुले सांसद भवनमा छलफल गर्ने र केन्द्र मा पनि यो विषयमा कुरा राख्ने साथै पक्लिहवा गा बि स का स्थानीयबासीहरु को माग जायज भएकोले आफुले पनि सक्दो सहयोग र पहल गर्ने भनी प्रतिबद्धता जाएर पनि गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने