Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जलजलाबासी आन्दोलित -भिडियो सहित

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

६ चैत्र, पर्वत । अपायक केन्द्र भएको भन्दै  जलजला गाउँपालिका बासिन्दाहरु हजारौको संख्यामा सडकामा उत्रिएका छन् । उनीहरुले तोएिको केन्द्र सदरमुकाम भन्दा पनि टाढा भएको जिकिर गरेका छन् ।

केन्द्रलाई पायक पर्ने स्थानमा तोकिनु्पर्ने माग गर्दै उक्त क्षेत्रका हजारौं बासिन्दाले कुश्मामा प्रदर्शन गरेका हुन । कु्श्मा बजारको परिक्रमा पछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयका गेट अगाडि उनीहरुले अहिले नाराबाजी सहित विरोधका कार्यक्रमहरु गरीरहेका छन ।

सो कार्यक्रममा राष्ट्रिय पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलको पुत्ला दहन सहित कालो झण्डा देखाएका विरोध प्रदर्शन गरिराखेका छन् ।