चैत ९, काठमाडौँ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माननीय माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ९, काठमाडौँ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माननीय माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । 
"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपालद्वारा चन्द्रागिरि हिल्सको भ्रमण

२०७३, ९ चैत्र बुधबार ११:२०


चैत ९, काठमाडौँ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माननीय माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । 

 सो अवसरमा नेपालले काठमाडौं उपत्यकाको ऐतिहासिक र अत्यन्त रमणीय स्थल चन्द्रागिरिमा निर्माण गरिएको चन्द्रागिरि केबलकारले देशको पर्यटन प्रवद्र्धन र आय आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यथार्थ झनै प्रष्ट हुँदै गएको बताए । 

त्यस्तै बंगलादेश संसद्का सभामुख माननीय डा. शीरिन शर्मिन चौधरीले पनि आजै चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणका क्रममा चन्द्रागिरि पर्वतबाट देखिएको दृश्यले आफु प्रभावित भएको भन्दै बंगलादेश सरकार तथा जनताको तर्फबाट शुभकामना व्यक्त गरे । 

छिमेकी मित्र राष्ट्र चीनको बेईजिङ्गबाट आएका धर्म गुरु लि चीएले पनि आजै चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै चीएले २५५१ मिटरको अग्लो यस पर्वतबाट राजधानी काठमाडौं लगायत उच्च हिमशृंखलाको दर्शन गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताए । 

भ्रमणमा रहेको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल एवम् महाप्रवन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत अवलोकन गराएका थिए ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध