सास । चैत्र ९, बर्दिया ।

जिल्लाको राजापुर नगरपालिकामा अायोजित नेकपा माओवादी केन्द्रको नगर स्तरीय प्रशिक्षण कार्यक्रममा बर्दिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विदुर पोखरेल सहित आधा दर्जन बढी कार्यकर्ताहरु नेपाली का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । चैत्र ९, बर्दिया ।

जिल्लाको राजापुर नगरपालिकामा अायोजित नेकपा माओवादी केन्द्रको नगर स्तरीय प्रशिक्षण कार्यक्रममा बर्दिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विदुर पोखरेल सहित आधा दर्जन बढी कार्यकर्ताहरु नेपाली का"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

काँग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

२०७३, ९ चैत्र बुधबार १४:५४

सास । चैत्र ९, बर्दिया ।

जिल्लाको राजापुर नगरपालिकामा अायोजित नेकपा माओवादी केन्द्रको नगर स्तरीय प्रशिक्षण कार्यक्रममा बर्दिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विदुर पोखरेल सहित आधा दर्जन बढी कार्यकर्ताहरु नेपाली काँग्रेस पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


यसरी प्रवेश गर्नेहरुमा भिम्मापुरबाट शिव प्रसाद थारु, रामपुरबाट कालुराम थारु, मानपुरटपराबाट रामकुमारी चौधरी, रजपुरुवाबाट कृष्ण चौलागाईं, ईन्द्र देवकोटा, राजापुर बादीटोलबाट गोरख बादी, ललितापुरबाट कर्ण प्रसाद ढुङ्गाना लगायत रहेका छन् । 

प्रशिक्षण कार्यक्रममा केन्द्रका पोलिव्युरो सदस्य विष्णु बहादुर थारु, तिलक शर्मा हिमाल सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष भुवन थारु, कार्यकर्ता हरिमाया अधिकारीले मन्तव्य राख्नुभएको थियो भने नगर उपाध्यक्ष चिन्तामणी आचार्यले स्वागत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते