नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले माथिल्लो तहदेखि तल्लो तहसम्म एमालेलाई पराजय बनाउनको लागि रणनीति बनाउने भएका छन् । 

सरकारमा साझेदार रहेको काँग्रेस र मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले माथिल्लो तहदेखि तल्लो तहसम्म एमालेलाई पराजय बनाउनको लागि रणनीति बनाउने भएका छन् । 

सरकारमा साझेदार रहेको काँग्रेस र मा"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसददेखि स्थानीय तहसम्म एमालेलाई लडाउने काँग्रेस माओवादीको यस्तो डिजाइन

२०७३, १० चैत्र बिहीबार ०४:३७

चैत १०, पर्बत  नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले माथिल्लो तहदेखि तल्लो तहसम्म एमालेलाई पराजय बनाउनको लागि रणनीति बनाउने भएका छन् । 

सरकारमा साझेदार रहेको काँग्रेस र माओवादी केन्द्रले आगमी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरी नयाँ डिजाइनमा जाने भएका छन् । एमालले प्रदेश ५ को सिमांकनको विषयलाई आफै सहमति टुक्राएर सत्ता साझेदार विरुद्ध अफवाह फैलाउँदै हिडेपछि काँग्रेस र माओवादी केन्द्रले आगमी हुन लागेका तीन तहका चुनावका एकैसाथ जनतामाझ जाने र एमालेको ठोगि राष्ट्रबादको फर्दाफाँस गर्ने भएका छन् । 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेले गरेको घात र मधेसी नागरिकको अधिकारमाथिको एमालेको अत्यचारको बारेमा पटकपटक आफ्नो पार्टीका कार्यकर्तालाई जनतामाझ पु¥याउनको लागि निर्देशन दिइरहेको बेलामा माओवादी केन्द्रले पनि सोही कुरा जनता माझ लैजाने भएको छ । 

अधिकार सम्पन्न नागरिक बनाउने अभियानमा एमालले देखाएको हात्तीको नक्कली दाँतले देशमा विकराल स्थीति आउने खतरा कायम भैराखेको भन्दै अब जनताविभ काँग्रेसले जाने निर्णय गरेसँगै माओवादी केन्द्र पनि सोही अभियानमा लाग्ने भएको छ । 

संयुक्त सरकार बनाएका काँग्रेस र माओवादीले स्थानीय तहदेखि प्रदेश र संसदीय चुनावसम्म एमालेलाई परास्त बनाउनको लागि र देशलाई समस्या ग्रस्त गराउने खोज्ने योजनाको भण्डाफोर गर्ने भएका छन् । 

एक नेताका अनुसार यो अभियानले एमालेको कथित राष्ट्रबाद र ढोगि राजनीतिको पर्दाफाँस हुने बताए ।

बाहिर राम राम भन्दै बगलीमा छुरा छाम्ने ओली प्रबृतिले देशलाई द्वन्द्वतर्फ उन्मुख गराउन खोजेको र उनका सार्वजनिक भाषण देशलाई अस्थीरता र राजनीतिक दलहरुविच सहमति भाँड्ने खालका भएको भन्दै अब त्यसको भण्डाफोर गर्ने बताए ।

काँग्रेसले यहि महिनाको तेस्रो साता देखि जागरण अभियान चलाउने भएको छ । स्थानीय तहदेखि संसदसम्म एमालेलाई परास्त गराउनको लागि काँग्रेस र माओवादीको गठबन्धन जाग्ने भएको छ ।

एमाले अध्यक्ष ओलीले चारैतिरबाट आफूहरुलाई घेराउ गर्ने अभियानको भय भएको यो भन्दा पहिले सार्वजानिक कार्यक्रममा भनेका थिए । अब यो बास्तविक हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने