By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    42 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 hour ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 hour ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एमाले ढोरपाटन नगरको नाथुरीमा टोल समिति गठन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > एमाले ढोरपाटन नगरको नाथुरीमा टोल समिति गठन
बाग्लुङ्ग - BGLराजनीति

एमाले ढोरपाटन नगरको नाथुरीमा टोल समिति गठन

साझासवाल
Last updated: March 26, 2017 2:48 am
साझासवाल
2 Min Read
Share

कृष्ण कँडेल/चैत १३, बागलुङ । नेकपा एमालेको ढोरपाटन नगरपालिका अन्तरगत वडा नम्बर– ५ नाथुरीमा टोल समिति गठन गरिएको छ । 

नथुरीमा हिजो भएको भेलाले भिमबहादुर गौतमको अध्यक्षतामा २१ सदस्यीय टोल समिति गठन गरेको हो । समितिको उपाध्यक्ष तुल्सीदेवि कँडेल, सचिव खिमकुमारी गौतम, सहसचिव शिबपुर्ण कँडेल र कोषाध्यक्ष टेकपति कँडेल रहनुभएको छ ।  सो अबसरमा दुर्गा कँडेलको अध्यक्षतामा १५ सदस्यीय युवा संघ टोल समिति गठन गरिएको छ । युवा संघको उपाध्यक्ष युबराज पाण्डे, सचिव सरिता कँडेल, सहसचिब चित्रबहादुर घर्ती मगर र कोषाध्यक्ष राधिका कँडेल रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिका संयोजक लक्ष्मण पुनले राष्ट्रिय स्वाधिनता सहितको मुलुक निर्माणका लागि अबको निर्वाचनमा एमालेको जित आबश्यक रहेको बताउनुभयो । पुनले एमाले अध्यक्ष केपि ओली नेतृत्वको सरकारले राष्ट्रको पक्षमा लिएको अडान मुलुकको स्वाधिनताको आधार भएको बताउनुभयो । 

उहाँले स्थानिय निर्वाचनमा आफ्नो गाउँको विकास गर्न सक्ने शशक्त उम्मेद्वारलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभयो । अहिलेको स्थानिय तह हिजोको स्थानिय निकाय जस्तो मात्र नभएको भन्दै अधिकार सम्पन्न स्थानिय निकाय सञ्चालनका लागि त्यसको नेतृत्व गरि विकास गर्न सक्ने उम्मेद्वार निर्वाचित हुनुपर्ने बताउनुभयो ।   

कार्यक्रममा जिल्ला सदस्इ केसर छन्त्याल र पुर्बक्षेत्रीय सदस्य ईन्द्र घर्तीले मन्तव्य राख्नुभएको थियो । भेला वडा नम्बर ५ संयोजक दिपेन्द्र पुनको अध्यक्षता, शिबपुर्ण कँडेलको स्वागत र शिबराज कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अमेरिकामा नेपाली चलचित्र महोत्सवको तयारी भब्य
Next Article दार्चुलामा आफ्नै बहिनीले गरिन् दिदीको ढुंगाले हानेर हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

थापा परिवारका तीन जना केन्‍द्रीय सदस्यमा विजयी

57 years ago
कास्की - KSKराजनीति

पोखरा महानगरको मत अपडेट :धनराज आचार्यले फराकिलो मतान्तर बढाउदै

57 years ago
काठमाडौँ - KTMराजनीति

अब सन्तानले बाबुआमाका लागि आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने

57 years ago
मुख्य समाचारराजनीति

उप–निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?