कृष्ण कँडेल/चैत १५, बागलुङ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर–४ खुङ्गाको वडा सम्मेलनले बलबहादुर सिरपालिको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/चैत १५, बागलुङ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर–४ खुङ्गाको वडा सम्मेलनले बलबहादुर सिरपालिको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरक"/>

2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निर्वाचन कानुनमै पछाडि परेको बर्गको प्रतिनिधित्व सुनिष्चित: नेता कुँवर

कृष्ण कँडेल/चैत १५, बागलुङ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर–४ खुङ्गाको वडा सम्मेलनले बलबहादुर सिरपालिको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरको छ । 

वडा समितिको उपाध्यक्षमा जसबहादुर विक, सचिबमा दिर्घलाल गैरे, सहसचिबमा बसन्ति सिरपाली र कोषाध्यक्ष मिलन विक रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिकाका ईञ्चार्ज राजेन्द्र कुँवरले समानुपातिक समाबेशि निर्वाचन प्रणलीले गर्दा पछाडि परेको महिला र दलित सहित अल्पसंख्याक समुदायको प्रतिनिधित्व सुनिष्चित भएको बताउनुभयो । 

उहाँले निर्वाचन ऐन कानुनमै पछाडि परेको बर्गको उम्मेद्वरी सुनिष्चित गरेकाले सबै राजनितिक दलले अनिबार्य रुपमा उठाउनैपर्ने बध्याता रहेकाले नेतृत्व कसैले खोस्न नसक्ने बताउनुभयो ।

सो अबसरमा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन गरपालिकाका सहईञ्चार्ज चन्द्र आर्याल, संयोजक भिम गौतम र अर्का राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निसीखोला गाउँपालिका संयोजक कुबिर विश्वकर्मा र दलित मुक्तिमोर्चा बागलुङका सदस्य लोकबहादुर विकले मन्तब्य राख्नुभएको थियो । 

सम्मेलन बलबहादुर सिरपालिको अध्यक्षता, मिलन विकको स्वागत र दिर्घलाल गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई