बागलुङ कालिका मन्दिरमा परम्परागत रुपमा संचालन हुदै आएको ऐतिहासिक चैत्राष्टमी मेला बुधबार देखि शुरु हुने भएको छ । कालिका मन्दिर परिसर पिकनिक स्पर्ट तथा बाड्डेचौर मैदानमा संचालन गरिने मेलाको तयारी अन्तिम चरणमा रहेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बागलुङ कालिका मन्दिरमा परम्परागत रुपमा संचालन हुदै आएको ऐतिहासिक चैत्राष्टमी मेला बुधबार देखि शुरु हुने भएको छ । कालिका मन्दिर परिसर पिकनिक स्पर्ट तथा बाड्डेचौर मैदानमा संचालन गरिने मेलाको तयारी अन्तिम चरणमा रहेको छ । 

2026-09-19 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उप–प्रधान मन्त्रि थापाबाट चैत्राष्टमी मेलाको उद्घाटन हुने


बागलुङ कालिका मन्दिरमा परम्परागत रुपमा संचालन हुदै आएको ऐतिहासिक चैत्राष्टमी मेला बुधबार देखि शुरु हुने भएको छ । कालिका मन्दिर परिसर पिकनिक स्पर्ट तथा बाड्डेचौर मैदानमा संचालन गरिने मेलाको तयारी अन्तिम चरणमा रहेको छ । 

मंगलबार प्रत्रकार सम्मेलनमा मेला आयोजक समितिका मूल संयोजक राजु खड्काले कार्यक्रमहरुको बारेमा जानकारी दिदै १६ गते अन्तर कलेज चैत्राष्टमी कप फुटबल प्रतियोगिता, १८ गते अन्तर गाविस कालिका कप भलिबल प्रतियोगिता, १९ गते राष्ट्यि लोक दोहोरी गीत प्रतियोगिता, २२ गते छेलो प्रतियोगिता तथा २३ गते समापन हुने जानकारी दिनु भयो । चैत्राष्टमीको दिन २२ गते मूल समारोहको उप–प्रधान तथा स्थानिय विकास मन्त्रि कमल थापाले उद्घाटन गर्ने मूल संयोजक खड्काले बताउनु भयो ।

गन्तब्य बागलुङ कालिका–कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, ब्यापार पर्यटन प्रर्बद्धन भन्ने नाराका साथ संचालन हुन लागेको मेलामा कालिका मन्दिरको दर्शन, स्थानिय उत्पादनको प्रबद्र्धन तथा विक्रिका साथै मनोरन्जनात्मक कार्यक्रमहरु संचालन हुनेछन । कार्यक्रममा भलिबल विजेताले नगद १ लाख ३३ हजार तथा उप विजेताले ८८ हजार, लोक दोहोरी विजेताले नगद १ लाख तथा उप विजेताले ५० हजार, फुलबल बिजेताले नगद ४० हजार तथा उप विजेताले २० हजार तथा छेलो विजेताले नगद ११ हजार तथा उप विजेताले ५ हजार पुरस्कार जिप्ने छन । 

बागलुङको पर्यटन विकास तथा आर्थिक कारोवारमा उच्च महत्व राख्ने चैत्राष्टमी मेलामा स्वदेश तथा विदेशबाट समेत भक्तजनहरु मेला भर्न आउने गर्दछन । मेलालाई ब्यवस्थित रुपमा संचालनका लागी कालिका भगवती गुठीको संयोजनमा ११ सस्थाहरु आयोजक रहेका छन । स्थानिय प्रशासन, सुरक्षा निकाय तथा राजनैतिक दलहरुको समेत महत्वपूर्ण सहयोग देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो