टेक शाही/चैत १८, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलामा तारा एयरलाइन्सले ५ दिन उडान नभर्ने भएको छ । 

दैनिक १ देखि ३ वटा उडान भर्ने गरेको ताराले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत १८, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलामा तारा एयरलाइन्सले ५ दिन उडान नभर्ने भएको छ । 

दैनिक १ देखि ३ वटा उडान भर्ने गरेको ताराले"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जुफाल बिमानस्थलमा तारा एयरले ५ दिन उडान नभर्ने, यात्रु मर्कामा

२०७३, १८ चैत्र शुक्रबार ०८:०५


टेक शाही/चैत १८, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलामा तारा एयरलाइन्सले ५ दिन उडान नभर्ने भएको छ । 

दैनिक १ देखि ३ वटा उडान भर्ने गरेको ताराले ५ दिन उडान नभर्ने भए पछि यात्रु मर्कामा पर्ने भएका छन । तारा यएरको नियमित मर्मतको लागि काठमाण्डौ जानु पर्ने र मर्मत गर्न कम्तीमा पनि ४ दिन बराबर लाग्ने भएकोले ताराले डोल्पाको जुफाल बिमानस्थलामा उडान नभर्ने जुफाल स्टेशन इन्र्चाज लँक शाहीले बताउनु भयो । हरेक दिन ३५ देखि ५० जना सम्म यात्रुले जुफला बिमानस्थलबाट यात्रा गर्ने गरेको पनि शाहीले बताउनु भयो ।

सडकले नँछोएको जिल्ला डोल्पामा यातायातको एक मात्र भरपर्दो माध्यायम हवाइ यातायात हो । हरेक दिन शहरबाट डोल्पा र डोल्पाबाट शहर जाने यात्रुको भिडा लाग्ने जुफाल बिमानस्थलमा तारा एयरले मात्र दैनिक यात्रु ओसार्ने गर्दछ । तराले नै ५ दिन जफालमा उडान नगर्ने भए पछि डोल्पाबाट यात्रा गर्ने यात्रुहरु मर्कामा परेका छन । 

हाल नेपाल एयर लाइन्सले हप्तामा २ वटा उडान भर्ने भनेको भए पनि एक मात्र उडान डिले गरेर भए पनि उडान गर्ने गरेको छ । अन्य निजी जहाज कम्पनीका जहाज तारा र मकालु बाहेक अरु कसैले पनि डोल्पाको जुफाल बिमानस्थलामा उडान भर्दैनन र यात्रुको घुइचो हुने जुफला बिमानस्थलले जानाएको छ । 

कालो पत्र नएको कारण अन्य एयरलाइन्सका जहाजले उडान भर्दैनन । तारा एयर नै सबै भन्दा भरपर्दो जहाज भएकोले अब ५ दिन सम्म यात्रुहरुलाइ समस्या हुने र यति बेला बिरामी र स्थानिय तह निर्वाचनमा काम गर्ने कर्मचारिहरुलाइ आवत जावतमा समस्या हुने प्रमूख जिल्ला अधिकारि केशवराज आचार्यले बताउनु भयो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा