2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र वडिगाड गाउँपालिका–५ को अध्यक्षमा घिमिरे

चैत १९, बागलुङ । नेकपा माओवादी केन्द्र बडिगाड गाउँपालिका वडा नम्बर–५ को खौलारमा भएको वडा सम्मेलनले कलाधर घिमिरेको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ । 

वडा समितिको उपाध्यक्ष दिपक कुँवर, सचिव नेत्रप्रसाद गौतम, सहसचिव गोविन्द थापा र कोषाध्यक्ष सवित्रा आचार्य रहनुभएको छ । ५ जना पदाधिकारी सहित रामचन्द्र खरेल र खिमराज घिमिरे रहेको ७ सदस्यीय सचिवालय समिति पनि बनार्ईको छ । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा वडिगाड गाउँपालिका ईञ्चार्ज राजिब घिमिरेले समावेशि लोकतन्त्रको जग स्थानिय तहको अभ्यास भएको भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रको जितका लागि जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । 

सो अबसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका कोषाध्यक्ष रामचन्द्र खरेलले पनि प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कलाधर घिमिरेको अध्यक्षता, रामचन्द्र खरेलको स्वागत मन्तव्य र नेत्रप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । 

   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई