२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिँचाइमन्त्रीद्वारा दाङका सिँचाइ योजनाको अनुगमन

२१ चैत्र २०७३, सोमबार ०९:३४

चैत २१, दाङ । सिँचाइमन्त्री दीपक गिरीले दाङमा निर्माण भइरहेका विभिन्न सिँचाइ योजनाको अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । 

उहाँले दाङको धनौरीस्थित बुढा डावरका सिँचाइ डिपबोरिङ, हेकुलीस्थित सुकदेवाका सिँचाइ कुलो, हस्नापुर क्वाङखोलाको सिँचाइ कुलो र तुलसीपुर उपमहानगरपालिका–१० स्थित पड्ढा तालको अवस्थाका बारेमा स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा चासो लिनुभएको थियो । 

सो अवसरमा मन्त्री गिरीले काममा कुनै पनि प्रकारको ढिलाइ नगरी यथाशक्य चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिदैं “सिँचाइ योजना छिटोछरितो र गुणस्तरीय निर्माणका लागि सम्बन्धीत सबै पक्षसँग आग्रह गर्नुभयो । 

यसैगरी मन्त्री गिरीले प्राथमिक स्वास्थ्य केन्द्र बागरको स्थलगत निरीक्षण तथा अवलोकन गर्दै यस केन्द्रलाई अस्पतालका रुपमा विकास गर्न सके पश्चिम दाङका जनतालाई स्वास्थ्य सेवामा धेरै नै सहजता आउने विश्वास व्यक्त गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली