चैत २३, काठमाडौँ । नेपाल स्रष्टा समाजका साहित्यकारको एउटा टोली भारतको असम नेपाली साहित्य सभाको निमन्त्रणामा एक साताको साहित्यिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, काठमाडौँ । नेपाल स्रष्टा समाजका साहित्यकारको एउटा टोली भारतको असम नेपाली साहित्य सभाको निमन्त्रणामा एक साताको साहित्यिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछ"/>
2026-09-18 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली स्रष्टा भारतको असम जाँदै

चैत २३, काठमाडौँ । नेपाल स्रष्टा समाजका साहित्यकारको एउटा टोली भारतको असम नेपाली साहित्य सभाको निमन्त्रणामा एक साताको साहित्यिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । 
उक्त भ्रमण टोलीमा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, उपाध्यक्ष विधान आचार्य, महासचिव चेतनाथ कणेल हरित, सदस्य प्रा डा गोविन्दमानसिंह कार्की, गोकुल अधिकारी, राजेन्द्र गुरागाईं, श्रीओम श्रेष्ठ ‘रोदन’, सदस्य तथा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, रुद्र ज्ञवाली, जानु धिताल, देवा अधिकारी, देवीकानन्द तिमिल्सिना, विवश पोखरेललगायत हुनुहुन्छ । 
एकहप्ते उक्त भ्रमणमा गुवाहाटी, डिफु, तेजपुरलगायत असमका विभिन्न स्थानमा आयोजना गरिने साहित्यिक समारोहमा भाग लिई अन्त्यमा दार्जिलिङ, सिक्किमको भ्रमण पनि गर्ने कार्यक्रम रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई