2026-09-19 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्थानीय तहको निर्वाचनको लागि डडेल्धुरामा ७७ वटा मतदान स्थल तोकिए

चैत २३, डडेलधुरा |  निर्वाचन आयोगले बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि डडेल्धुरामा ७७ वटा मतदान स्थल प्रमाणित गरि पठाएको छ ।

जिल्लाका राजनितिक दलहरुका बीच जिल्लामा ७७ वटा मतदान स्थल राख्ने सहमति गरि निर्वाचन आयोगमा पठाए बमोजिम नै आयोगले ७७ वटा नै मतदानन स्थल तोकेको हो । 

दोस्रो संविधान सभाको निर्वाचन २०७० मा ६९ वटा मतदान स्थल रहेकोमा जिल्ला र्विाचन कार्यालय डडेल्धुरा बाट आठ वटा मतदान स्थल थप गर्न सिफारिस भए बमोजिन नै आयोगले मतदान स्थल थप गरेको हो ।

साथै प्रमाणित भई आएका मतदान स्थल भित्र एक सय १८ वटा केन्द्र पनि निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी कृष्ण सिंह नायकले जानकारी दिएका छन् ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले बैशाख १ गतेबाट जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चानल गर्ने भएको छ । नागरिकको गाउँ–गाउँमा गई मतदाताहरुलाई मतदानको बारेमा जनाकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको निर्वाचन अधिकारी कृष्ण सिंह नायकले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो