By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    44 minutes ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    22 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    32 minutes ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    58 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यी हुन् जयपृथ्वी नगरपालिकाका मेयर आकांक्षी ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > यी हुन् जयपृथ्वी नगरपालिकाका मेयर आकांक्षी ?
काठमाडौँ - KTMबझाङ्ग - BJNसमाज

यी हुन् जयपृथ्वी नगरपालिकाका मेयर आकांक्षी ?

साझासवाल
Last updated: April 6, 2017 6:35 am
साझासवाल
4 Min Read
Share


सम्राट सिंह/चैत २४, बझाङ । सरकारले आगामी ३१ वैशाखमा स्थानीय तह निर्वाचनको मिति तोकेपछि बझाङका प्रमुख दल काँग्रेस,एमाले र माओवादी केन्द्रमा टिकट लिन रस्साकस्सी शुरु भएको छ । 

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा बझाङका २ नगरपालिका र १० वटा गाउँपालिकामा दलका स्थानीय नेताहरू टिकटका लागि जिल्लादेखि केन्द्रसम्मको दौडधुपमा लागेका छन् । जिल्लाको सदरमुकाम पुरानोबाट नयाँ संरचनामा स्थानीय तहको निर्वाचन हुने भएपछि जिल्लामा अहिले कसैको वर्चस्व रहने अवस्था नभए पनि प्रमुख दलका स्थानीय नेता भने टिकटका लागि दौडधुपमा लागेका देखिन्छन् ।

जिल्लाको सबैभन्दा महत्वका साथ हेरिने जयपृथ्वी नगरपालिकामा काँग्रेसबाट भक्तराज जोशी,हिरेन्द्र छत्याल,दल बहादुर बिष्ट,राजेन्द्र खडका, मोतीलाल उपाध्याय, नवराज बिष्ट, पुष्प सिंह, एमालेबाट सुरज सिंह, निल गगनरोसन सिंह, खडक खडका, बिरेन्द्र खडका, कलक धामी, सोनु सिंह र माओवादी केन्द्रबाट सुरज सिंह, शिवराज जोशी, नरेन्द्र खडका र हर्कराज जोशी मेयरका सम्भावित उम्मेदवार रहेको पार्टी स्रोतले जनाएको छ ।   

जयपृथ्वी नगरपालिकामा काग्रेसले २ हजार २ सय ८०,एमालेले २ हजार ६ सय २९ र माओवादी केन्द्रले १ हजार २ सय ७३ मत, छविस पाथिभेरा गाउँपालिका काँग्रेसले १ हजार ५ सय ३१,एमालेले १ हजार ९ सय ३१ र माओवादी केन्द्रले १ हजार ९ सय २८ मत र मष्टा गाउँपालिकामा काँग्रेसले १ हजार ४ सय ६९, एमालेले १ हजार ८ सय ३५ र माओवादी केन्द्रले १ हजार १ सय ९३ मत प्राप्त गरेको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।  

स्थानीय तहको पुनर्संरचनासँगै दलहरू मतदाताको जोडघटाउमा व्यस्त छन् । यसअघि ७५ गाउँ विकास समिति र ५ नगरपालिका कायम भएको जिल्ला नयाँ संरचनाअनुसार २ नगरपालिका र १० गाउँपालिकामा परिणत भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभर ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिकासमेत गरी ७ सय ४४ स्थानीय तहको नाम, संख्या, सिमाना र वडाको सिमानासमेत कायम गरेको छ । 

सम्बन्धित गाउँसभा तथा नगरसभाले निर्णय गरेबमोजिम हुने गरी हाललाई नाम, सिमाना र संख्या तोकेर पठाएको हो । नगरसभा र गाउँसभाले चाहेको अवस्थामा नाम, सिमाना परिवर्तन गर्न सक्नेछन् । नयाँ तह घोषणा भएसँगै स्थानीयवासीमा खुसी छाएको छ । 

०१८ सालपछि पहिलोपटक स्थानीय निकायको पुनर्संरचना भएपछि त्यहीअनुसार निर्वाचन गराउन सरकारले मितिसमेत घोषणा गरेको छ । राजनीतिक दलले नयाँ संरचनाअनुसार आ–आफ्ना पार्टी संगठनको गठन तथा पुनर्गठनको तयारी गरेका छन् ।

दलहरूको आ–आफ्नै दाबी

एमालेले गाउँ–गाउँमा सञ्चालन गरेका कार्यक्रमबाट आएका सुझाबलाई कार्यान्वयन गर्दै उम्मेदवार चयन गर्ने तयारी गरिरहेको छ भने सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले एमालेको किल्ला तोड्न सम्पूर्ण शक्ति लगाउने तयारी गरेको एक काँग्रेस नेताको भनाइ छ । एमालेले सबै हिसाबले अन्य दलभन्दा उत्कृष्ट व्यक्तिलाई टिकट दिने गरी तयारीमा लाग्न स्थानीय पार्टी पंक्तिलाई निर्देशन दिएको छ भने कांग्रेस र माओवादी केन्द्रले एमालेले दिने उम्मेदवारका आधारमा आआफ्ना उम्मेदवार छनोट गर्ने तयारी गरेका छन् । 

काँग्रेसले जिल्लाका दुइवटै नगरपालिकामा र ६ गाउँपालिकामा आफ्नो जीत शुनिश्चित देखेको छ । एमालेले पनि काँग्रेसको जस्तै ७ गाउँपालिका र एक नगरपालिका मा आफ्नो जीत शुनिश्चित देखेको छ त्यस्तै  माओवादी केन्द्रले पनि  ५ वटा गाउँपालिका  र एक नगरपालिकामा आफ्नो जीत शुनिश्चित देखेको छ । 

तिन वटै दलले आफूले जित्ने विश्लेषण गर्दै कमजोर देखिएका गाउँ र नगरपालिकामा भएभरको शक्ति खर्चने तयारी गरेको छ । कांग्रेसले पहिले पकड जमाएका गाउँ र नगरपालिकाको पकड यथावत् राख्दै अन्य क्षेत्रमा समेत जित्ने तयारी गरेको छ । माओवादी केन्द्रले पनि आफुले जीत्न सकिने गाउँपालिका तथा नगरपालिकामा प्रचार – प्रसारमा जोड दिएको छ

Share This Article
Facebook Email Copy Link Print
Previous Article टाटासुमोमा च्यापिएर एक व्यक्तिको मृत्यु
Next Article मकवानपुरगढीमा ४० करोडको गुरुयोजना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

यार्सागुम्बा टिप्न गएका युवाको लेक लागेर मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाजसिन्धुपाल्चोक - SDP

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, २ को सनाखत

57 years ago
समाज

झापा र चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

57 years ago
काठमाडौँ - KTMप्रवास

कोरोना भाइरस:चिनबाट नेपाल फर्कनका लागि फारम भर्न दुतावासको आग्रह

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?