By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    12 minutes ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    5 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नयाँ नीतिका साथ निजी क्षेत्रलाई प्रोत्साहन गरिन्छ: अर्थमन्त्री
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नयाँ नीतिका साथ निजी क्षेत्रलाई प्रोत्साहन गरिन्छ: अर्थमन्त्री
काठमाडौँ - KTMमोरङ्ग - MRGसमाज

नयाँ नीतिका साथ निजी क्षेत्रलाई प्रोत्साहन गरिन्छ: अर्थमन्त्री

साझासवाल
Last updated: April 6, 2017 9:49 am
साझासवाल
2 Min Read
Share

चैत २४, विराटनगर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । 

मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले अर्थतन्त्रमा सुधार ल्याउनका लागि पुरानो मानसिकतालाई भत्काउनुपर्ने आवश्यकता औँल्याए। 

राज्यप्रति उत्तरदायी भएर राष्ट्रिय अर्थतन्त्रको विकासका लागि नयाँ नीतिका साथ निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले भने – “आफू कम्युनिस्ट भए पनि समाजवादको आधार तयार गर्नका लागि नयाँ ढङ्गले दुई दशकसम्म निजी क्षेत्रलाई प्रोत्साहित गरेपछि मात्र अर्थतन्त्र सवल हुन्छ ।”

मुलुक नयाँ बजेटको तयारीमा जुटेको प्रसङ्ग उल्लेख गर्दै अर्थमन्त्री महराले भने – “आगामी बजेटमा भन्सार, अन्तःशुल्कका साथै विभिन्न विषयमा परम्पराभन्दा भिन्न किसिम हुनेछ ।”

विगत वर्षको तुलनामा यस वर्ष पुँजीगत खर्च बढेको जानकारी गराउँदै उनले चैत मसान्तसम्म खर्च नगरे बजेट जफत हुने स्पष्ट पारे। 

प्रदेश नं १ लाई नमुना प्रदेशका रुपमा विकसित गर्नुपर्ने विषयमा जोड दिँदै उनले विराटनगरलाई महानगरपालिका बनाउने विषयका साथै विराटनगरको चक्रपथ निर्माण, विमानस्थलको स्तरोन्नतिलगायतका विषयमा छलफल भइरहेको बताए। 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले अनिश्चितताको वातावरणका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको प्रसङ्ग उल्लेख गर्दै एउटा अधिकृतस्तरका कर्मचारीले जतिखेर पनि करोडौँ लगानीको उद्योगलाई बन्द गराउन सक्ने त्रासबाट मुक्ति दिलाउनुपर्ने आवश्यकता औँल्याए। 

सो अवसरमा उपप्रधानमन्त्री महराले मोरङ व्यापार सङ्घको २१ हजार राशिको पुरस्कार तथा सम्मानपत्र वरिष्ठ पत्रकार अन्नतराज न्यौपानेलाई र समाजसेवी बेनीगोपाल मुन्धडालाई सम्मानपत्र प्रदान गरे। 

मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद पवन शारडाले प्रदेश नं १ को अर्थतन्त्रलाई गतिशील पार्नका लागि उर्वर भूमिको प्लटिङ रोक्नुपर्ने, चुरे र महाभारतको दोहन रोक्नुपर्ने, जोगवनी–किमाथान्का सडक निर्माण, विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेटमा व्यवस्था हुनुपर्ने माग गरे। 

उक्त कार्यक्रममा सांसद अमन मोदी, उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, सुरेश शर्मा, उद्योगपति चण्डीराज ढकालले आगामी बजेटमा उद्योग क्षेत्रको विकासका लागि आवश्यक विषयमा आ–आफ्ना सुझाव राखेका थिए । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article काठमाडौंका घरबारे जानकारी लिन एक हजार युवा खटाइने
Next Article चन्दाबाट ठोट्नेरी गाउँमा सडक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

गाउँपालिका अध्यक्ष उम्मेद्‌वारले तीन लाख ५० हजार र सदस्यले डेढ लाख मात्र खर्च गर्न सक्ने

57 years ago
काठमाडौँ - KTMसमाज

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

57 years ago
समाज

करेन्ट लागेर नारायणी आँखा अस्पतालका ल्याव टेक्निसियनको मृत्यु

57 years ago
पश्चिमी रुकुम - RKMसमाज

रुकुममा भीरबाट खसेर एकको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?