पर्वत । नेपाली काँग्रेस पर्वतबाट कुश्मा नगरपालिकामा उपमेयरमा उड्नको लागि सरस्वती शर्मा जिज्ञासु धौडधुपमा लागेपरेकी छिन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहेकी उनी कुश्मा नगरपालिकाको उपमेयरको टिकट लिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेस पर्वतबाट कुश्मा नगरपालिकामा उपमेयरमा उड्नको लागि सरस्वती शर्मा जिज्ञासु धौडधुपमा लागेपरेकी छिन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहेकी उनी कुश्मा नगरपालिकाको उपमेयरको टिकट लिन"/>
2026-09-19 09:56 PM
पर्बत - PBT

उपमेयरको लागि जिज्ञासुको धौडधुप

पर्वत । नेपाली काँग्रेस पर्वतबाट कुश्मा नगरपालिकामा उपमेयरमा उड्नको लागि सरस्वती शर्मा जिज्ञासु धौडधुपमा लागेपरेकी छिन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहेकी उनी कुश्मा नगरपालिकाको उपमेयरको टिकट लिनको लागि यतिबेला धौडधुपमानै छिन् । 

नेपाली काँग्रेस पर्वतको कार्यसमिति सदस्य समेत रहेकी उनी आफूलाई पार्टीले उपमेयरको लागि टिकट दिनमो विश्वस्त छिन् । उनलाई कुनपा २ ले उपमेयरको लागि चयन गरेको छ । कुनपा २ ले उपमयेरको लागि उनलाई छनोट गरेसँगै उनीमा उमेयरको टिकट पाउने आशा जागेको छ ।

Image may contain: 1 person, standing and outdoor

नेका भित्र पछिल्लो समयमा स्थानीय तहको लागि मेयर र उपमेयर चयन गर्नको लागि निकै धौडधुप चलिरहेको छ । उनको नाम पनि महिलाको तर्फबाट उपमेयर आएको हो ।

जिल्लामा लायन्स क्लब, विभिन्न महिला संजाल, मानवअधिकारबादी संस्थामा रहेर काम गरेकी उनीमा सामाजिक काम गर्ने बारे राम्रो अनुभव छ तर पनि उलाई पार्टीले टिकट दिन्छ वा दिदैन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

Image may contain: one or more people and people standing


Image may contain: 2 people, people sitting


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो