चैत ३०, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधान संशोधन विधेयक स्वीकार नगर्ने निर्णय गरेको छ । 

तमलोपाको पार्टी कार्यालय ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३०, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधान संशोधन विधेयक स्वीकार नगर्ने निर्णय गरेको छ । 

तमलोपाको पार्टी कार्यालय ब"/>

2026-07-25 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय चुनाव बहिस्कार गर्ने मधेशी मोर्चाको निर्णय


चैत ३०, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधान संशोधन विधेयक स्वीकार नगर्ने निर्णय गरेको छ । 

तमलोपाको पार्टी कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले संविधान संशोनको नयाँ प्रस्तावले आफूहरुसँग सरकारले गरेको ११ बुँदे र २६ बुँदे माग सम्बोधन नगर्ने भन्दै स्वीकार नगर्ने निर्णय गरेको हो । 

सरकार र मोर्चाका घटकबीच यसअघि भएका विभिन्न सम्झौता नयाँ संविधान संशोधनको प्रस्तावले सम्बोधन नगर्ने र आफूहरुसँग सल्लाह नै नगरी सरकार जालझेल गर्ने तरिकाले अघि बढेकाले यो प्रस्ताव मान्य नहुने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 

मोर्चाले माग पूरा नभएकाले चुनाव बहिस्कार गर्ने अडान कायमै राखेको छ । यस्तै, मधेसी मोर्चाको बैठकले दबावमुलक आन्दोलनका कार्यक्रम पनि घोषणा पनि गरेको छ । वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने जनएको छ ।  

आन्दोलनका अरु कार्यक्रमपछि तय गर्ने सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णले जानकारी दिए । सरकारले मधेसी मोर्चा र एमाले दुवैलाई मान्य हुने भन्दै संशोधनको पुरानो विधेयक फिर्ता लिएर मंगलबार नयाँ विधेयक दर्ता गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक