२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्ष मनाउन हिडेकी युवतीको स्कुटर दुर्घटनामा मृत्यु

१ बैशाख २०७४, शुक्रबार ०८:००

१, नुवाकोट । नुवाकोटमा स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक तार्केश्वर नगरपालिका– ११ जरङ्खुका २० वर्षीया रुपा तामाङ रहेको प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । 

नयाँ वर्ष मनाउन साथीसँग ककनी आउँदै गर्दा ककनी गाउँपालिका– १ पहिरो भन्ने स्थानमा आज बिहान स्कुटर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि बस्ने २२ वर्षीया सिर्जना श्रेष्ठ गम्भीर घाइते भएकी छिन् । स्वास्थ्य उपचारका लागि उनलाई काठमाडौँतर्फ पठाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो । 

बा ७९ प ९०९८ नम्बरको स्कुटर पासाङल्हामु सडकखण्डको ककनी गाउँपालिका– १ स्थित पहिरो भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम