बैशाख १, पर्वत । नेकपा ९माओवादी केन्द्र० ले मोदी गाउँपालिकाको वडा नं। ६, तिलाहारमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

बिहीबार दिउँसो तिलाहारमा सम्पन्न भेलाले चित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, पर्वत । नेकपा ९माओवादी केन्द्र० ले मोदी गाउँपालिकाको वडा नं। ६, तिलाहारमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

बिहीबार दिउँसो तिलाहारमा सम्पन्न भेलाले चित"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तिलाहारमा माओवादी केन्द्रको निर्वाचन परिचालन समिति

१ बैशाख २०७४, शुक्रबार ०९:४५

बैशाख १, पर्वत । नेकपा ९माओवादी केन्द्र० ले मोदी गाउँपालिकाको वडा नं। ६, तिलाहारमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

बिहीबार दिउँसो तिलाहारमा सम्पन्न भेलाले चित्रबहादुर बस्नेतको संयोजकत्वमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ ।

परिचालन समितिको सचिवालयमा बलराम नेपाली, दीपेन्द्र नेपाली, नम्रता परियार, किशोर शर्मा, प्रताप पौडेल, चन्द्रबहादुर बि।क।, रामबहादुर बि।क।, कटकप्रसाद शर्मा, प्रेम नेपाली, कृष्ण लामिछाने, रामबहादुर लामिछाने, तेजबहादुर लामिछाने, अमिन खाँ, प्रेम खड्का, राजेन्द्र लामिछाने लगायत रहेका छन् । 

भेलामा बोल्दै माओवादी केन्द्रका मोदी गाउँपालिका कमिटीका अध्यक्ष मनबहादुर पौडेलले उज्यालो नेपालको नेतृत्व गरेको माओवादीले जितेर मात्रै देशको प्रगति सम्भव हुने बताए । त्यसै गरी अर्का वक्ता गंगा तिमिल्सिनाले स्थानीय तहको निर्वाचन भएका कारण जनताले पार्टीभन्दा सक्षम उम्मेदवार रोज्ने दावी गर्दै विकासको प्रष्ट दृष्टिकोण भएको नेतालाई अघि सार्नुपर्ने बताइन् । कार्यक्रममा माओवादी नेताहरु तुलसी गिरी, जयबहादुर अखेली लगायतका वक्ताहरुले माओवादीले अघि सारेको संघीयताकै कारण गाउँ गाउँमा सिंहदरबार स्थापित भएको भन्दै अब जनताले सास्ती खेप्नुपर्ने दिनको अन्त्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट