बैशाख, काठमाडौं । नयाँ बर्षको अवस पारेर नयाँ  चलचित्र “झमक बहादुर” निर्माणको घोषणा भएको छ । 

राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रम बीच "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख, काठमाडौं । नयाँ बर्षको अवस पारेर नयाँ  चलचित्र “झमक बहादुर” निर्माणको घोषणा भएको छ । 

राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रम बीच "/>

2026-09-18 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र “झमक बहादुर” बन्ने


बैशाख, काठमाडौं । नयाँ बर्षको अवस पारेर नयाँ  चलचित्र “झमक बहादुर” निर्माणको घोषणा भएको छ । 

राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रम बीच नया बर्षको शुभकामना सहित चलचित्रको निर्माणको घोषणा गरिएको हो ।  यू.बि फिल्म्सको दोस्रो प्रस्तुति रहेको चलचित्रमा अनुप विक्रम शाही, मीन कुमार तामाङ, कुमार तामाङ, यादव प्रसाद देवकोटा, सुजता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रविन श्रेष्ठ र बाल कलाकारको रुपमा सुमिना दाहालको मुख्य अभिनय रहने छ । 

यस्तै चलचित्रमा ओम सुनुवारको संगीत, राजु राई किरातीको द्वन्द र अनिल कुमार महर्जनको सम्पादन समावेश रहेको छ । यस्तै चलचित्रमा तारा देवी गुरुङ , आर्जन खड्का र जेनी रेग्मीको लगानी रहने छ । निर्माण पक्षेले दिएको जानकारी अनुसार चलचित्रको छायांकन काठमाडौँ र पोखरामा हुनेछ ।

चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्नेछन् । उनले भने, “झमक बहादुर” एउटा कमेडी बेस चलचित्र हो । यसमा कमेडी , एक्शन र रोमान्स सबैको मिश्रण हुनेछ ।’ 

चलचित्रमा धनि र गरिब बिचको द्वन्द र बिकृतिलाई हाँस्य शैलीमा प्रस्तुत गरिने उनले कटुवालले जानकारी दिए । उने चलचित्रको कथा वस्तुसँगै प्रस्तुति अनि गीत–संगीत निकै मजबुत  रहेको हरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई