नेपालि काङ्ग्रेस बिहादी गाउपालिका वार्ड नम्बर तीन रानिपानीले स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ । शनिबर वार्ड सभापती ओमप्रसाद पराजुलिको अध्यक्षतामा सम्पन्न भेलाले ओडाबाट गाउँसभामा प्रतिनिधित्व गर्ने ५ जना पदाधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपालि काङ्ग्रेस बिहादी गाउपालिका वार्ड नम्बर तीन रानिपानीले स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ । शनिबर वार्ड सभापती ओमप्रसाद पराजुलिको अध्यक्षतामा सम्पन्न भेलाले ओडाबाट गाउँसभामा प्रतिनिधित्व गर्ने ५ जना पदाधिक"/>
४ पुष २०८२, शुक्रबार
पर्बत - PBT

विहादी गाउँपालिकामा नेकाको वडा उम्मेदवार सिफारिस

२ बैशाख २०७४, शनिबार १०:५२

नेपालि काङ्ग्रेस बिहादी गाउपालिका वार्ड नम्बर तीन रानिपानीले स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ । शनिबर वार्ड सभापती ओमप्रसाद पराजुलिको अध्यक्षतामा सम्पन्न भेलाले ओडाबाट गाउँसभामा प्रतिनिधित्व गर्ने ५ जना पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।

भेलाले अध्यक्षमा रन बहादुर आलेलाइ सहमतिका आधारमा सिफारिस गरेको छ । युवा राजनीतिमा सकृय रहेका आले बिध्यार्थीकालीन समयदेखी राजनितिमा प्रवेश गरेका हुन । उनी बिहादी गाउपालिका ओडा नम्बर ३ रानिपानीका तरुन दलका अध्यक्ष समेत हुन ।

त्यस्तै भेलाले खुल्ला सदस्य मा घन बहादुर क्षेत्रीलाइ चयन गरेको छ । त्यस्तै भेलाले सदस्य मा घन बहादुर क्षेत्री र रम बहादुर कुमाललाइ चयन गरेको छ ।

महिलातर्फबाट खुल्ला सदस्यमा झलका ढकाल र दलित महिला सदस्यमा नरमाया सुनारलाइ चयन गरेक छ ।

आसन्न स्थानिय तहको निर्वाचनमा काङ्ग्रेसले सबै पद जित्ने निस्चित रहेको र सोही अनुरुपको माहोल बन्दै गइरहेको वार्ड नं ३ का सभापति पराजुलिले बताए । चयन भएका उम्मेद्वारलाइ सकृयताका साथ चुनावमा लाग्न समेत उनले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ